निजामती सेवा दिवस
निजामती सेवा दिवस
- हरेक वर्ष भदौ २२ मा मनाइने,
- वि.स. २०१३ भदौ २२ गते प्रधानमन्त्री टंकप्रसाद आचार्यको पालामा पहिलो पटक निजामती सेवा ऐन जारी भएको सम्झनामा मनाइने,
- वि.स. २०६१ देखि मनाउन थालिएको,
- वि.स. २०८१ को २१ औँ निजामती सेवा दिवस हो|
नारा:
- २०७८-२०८२ : व्यवसायिक र सिजनसिल प्रशासन: विकास, समृद्धि र सुशासन
- २०७७ : स्वच्छ र सक्षम निजामता प्रशासन, समृद्धि र सुशासन
- २०७६: सक्षम निजामता प्रशासन: विकास, समृद्धि र सुशासन
- २०७५: नतिजामुखी प्रशासन, समृद्धि र सुशासन
- २०७४: निजामती सेवाको प्रतिबद्धता, पारदर्शिता र चुस्तता
- २०७३: सेवामैत्री प्रशासन, संघीयतामा सुशासन
- २०७२: निजामती सेवाको सपना, समृद्ध नेपालको रचना
- २०६१: सुशासन र प्रधान गरिने सेवाको प्रभावकारिता
निजामती सेवा दिवसको अवसरमा प्रदान गरिने पुरस्कार:
- सवात्कृष्ट निजामती सेवा पुरस्कार: १ जानालाई, जनही रु २ लाख
- उत्कृष्ट निजामती सेवा पुरस्कार: १० जानालाई, जनही रु १ लाख
- निजामती सेवा पुरस्कार: ३० जानालाई, जनही रु ५० हजार
- मुख्यसचिवको संयोजकत्वमा ५ सदस्यीय समितिले पुरस्कारका लागि सरकारलाई सिफारिस गर्ने |