१२ औँ राष्ट्रिय विज्ञान दिवस, २०८१
१२ औँ राष्ट्रिय विज्ञान दिवस, २०८१
- कहिले: वि. सं. २०८१ असोज १
- २०८१ को नारा: ” विज्ञान तथा प्रविधि: विकास र उत्पादन वृद्धि
- हरेक वर्ष असोज १ मा मनाइने
- वि. सं. २०६८ मंसिर ८ मन्त्रीपरिषद्को बैठकले निर्णय गरी २०७० असोज १ मा पहिलो पटक राष्ट्रिय विज्ञान दिवस मनाएको |
अघिलो वर्षका नारा
- २०८०: ” विज्ञान साक्षरता र उद्यमशीलता सबल अर्थतन्त्रको आधारशिला”
- २०७९: ” विज्ञान र प्रविधिमा लगानी विस्तार समुन्नति र समृद्धिको आधार”
- २०७८: ” विज्ञान तथा प्रविधिको उन्नत विकास प्रकोप र महामारीबाट सहज निकास”
- २०७७: ” स्वास्थ्य र गुनास्तरीय जीवनका लागि विज्ञान”
- २०७६: विज्ञान प्रविधि र नवपवर्तन समाजिक- आर्थिक रूपान्तरण”