अन्तर्राष्ट्रिय ओजन तह संरक्षण दिवस २०२४
अन्तर्राष्ट्रिय ओजन तह संरक्षण दिवस २०२४
- कहिले मनाइन्छ: सेप्टेम्बर १६
- कहिलेदेखि मनाउन थालिएको: सन् १८८४
- सन् २०२४ को नारा Action. “Montreal Protocol: Advancing Climate
- केहीको सम्झनामा मनाइने: सन् १८८७ सेप्टेम्बर १६ मा क्यानडाको मन्त्रीयल ओजन तह संरक्षण गर्ने मन्त्रीयल प्रोटोकलमा हस्ताक्षर भएको दिनको सम्झनामा
- मन्त्रीयल प्रोटोकल सन् १८८८ जनवरी १ मा लागू भएको
- नेपालले सन् १८८४ मा अनुमोदन गरेको
- हाल सम्म १८८ राष्ट्रले अनुमोदन गरेको
- ओजन तह पृथ्वीको सतह देखि करिब २५-४० किमी माथि रहेको हुन्छ
- ओजनतह पत्ता लगाउने: जे.सी फरम्यान
- ओजनतह पातलिँदै गएको पत्ता लगाउने: शेर उड रोल्यान्ड
- ओजन तहको क्षति नाप्ने उपकरण: Spectrometer (TOMS) Total Ozone maping
- ओजन तहको छयिकरण नाप्ने एकाइ: डब्सन युनिट
- सन् १८८५ मानासाको निम्बस-७ नामक उपग्रह ले अन्टार्कटिकको आकाशमा पत्ता लगाएको ओजन तहको प्वाल होलिवे