मुगु जिल्ला नेपालको ६५ औं साक्षर जिल्ला
पछिल्लो शिर्ष ५ साक्षर घोषित जिल्लाहरु:
स्थान | जिल्ला | साक्षर जिल्ला घोषणा मिति |
६५ औं | मुगु | २०८१/०६/०७ |
६४ औं | कपिलवस्तु | २०८०/०३/३१ |
६३ औं | डोटी | २०८०/०२/३२ |
६२ औं | कञ्चनपुर | २०७९/०५/२३ |
६१ औं | बाँके | २०७९/०३/३२ |
साक्षर जिल्ला सम्बन्धि महत्वपुर्ण जानकारी:
नेपालमा हालसम्म साक्षर जिल्लाहरु – ६५ वटा (२०८१/०६/०७ सम्म)
साक्षर घोषणा भएका प्रदेशहरू – बागमती, गण्डकी र कोशी
सबै जिल्ला साक्षर भएको तर साक्षर घोषणा हुन बाँकी प्रदेशहरू – लुम्बिनी र सुदुरपस्चिम
हालसम्म कुनै जिल्ला साक्षर घोषणा नभएको प्रदेश – मधेश
साक्षर जिल्ला घोषणा हुन ९५% भन्दा बढी जनसंख्या साक्षर हुनुपर्ने।
पहिलो साक्षर घोषित प्रदेश – बागमती (२०७८/०६/११)
पहिलो साक्षर घोषित जिल्ला – सिन्धुपाल्चोक (२०७१/०३/०२)
पहिलो साक्षर घोषित जिल्ला – ललितपुर (२०७१/०३/०९)