रा.प. तृतीय श्रेणी (प्राविधिक) शाखा अधिकृत वा साे सरह तथा रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक) ना.सु. वा सो सरह पदको परीक्षा कार्यक्रम ताेकिएकाे सूचना
लोक सेवा आयोगबाट यस पूर्व निर्धारित परीक्षा कार्यक्रम सम्मानित सर्वच्चो अदालतको अल्पकालिन अन्तरिम आदेश बमोजिम स्थगन भएकोमा सम्मानित अदालतबाट उक्त आदेशलाई निरन्तरता दिन नपर्ने गरी उत्प्रेषण आदेश भए बमोजिम देहायको मिति र समयमा परीक्षा संचालन गर्ने गरी आयोगबाट निर्णय भएकाले समब्धित सबैको जानकारी लागि यो सूचना प्रकाशन गरिएको छ |


Download Link