स्थानीय सरकारी सेिाका विधभन्न सेिा सिूहका प्राविधिक तथा अप्राविधिक तर्फ का पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन
स्थानीय सरकारी सेवा तर्फका निम्न सेवा, समूह, उपसमूह तथा तहका पदहरुमा (खुला तथा समावेशी) प्रतियोगीतात्मक परिक्ष्याद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले देहाए बमोजिम’योग्यता पुगेका उम्मेद्वार्हरुबाट दरखास्त आव्हान गरिन्छ | तोकिएको न्युनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाईन दरखास्त प्रणाली http://psconline.p1.gov.np मार्फत आवेदन दिनुपर्ने छ| प्रतियोगितात्मक परिक्ष्याबाट छनौट भएका उम्मेदवारहरुको रोजाई प्राथमिकताक्रम अनुसार अस्थानिया तह तोकी सिफारिस गरिनेछ|
थप विवरणको लागि: लिंकमा क्लिक गर्नुहोस