• Blog
  • Contact
    • Login
    Engineering Nepal
    • Blog
    • Contact
    • Login

      Current Affairs

      • Home
      • Blog
      • Current Affairs
      • प्रहरी निरीक्षक (जनपद) पदको लिखित परीक्षाको परीक्षा केन्द्र निर्धारण सम्बन्धी सूचना

      प्रहरी निरीक्षक (जनपद) पदको लिखित परीक्षाको परीक्षा केन्द्र निर्धारण सम्बन्धी सूचना

      • Posted by Alisha Kshetri
      • Categories Current Affairs
      • Date May 13, 2022

      नेपाल प्रहरीमा जनपद समूह तर्फ रिक्त प्रहरी निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समाबेशी प्रावधान बमोजिम पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट मिति २०७८/०८/१० गते प्रकाशित बिज्ञापन अनुसार दरखास्त दिई विस्तृत स्वास्थ्य परीक्षेणमा उतिर्ण भएका उम्मेदवारहरुको लोक सेवा आयोगद्वारा निम्नानुसारको परीक्षा केन्द्रहरुमा मिति २०७९/०२/२२ गतेदेखि मिति २०७९/०२/२४ गतेसम्म लिखित परीक्षा संचालन हुने व्यहोरा सम्बन्धित सम्पूर्ण उम्मेदवारहरुको जानकारीको लागि यो सूचना नेपाल प्रहरीद्वारा प्रकाशित गरिएको छ|

      साथै लिखित परीक्षामा सहभागी हुने उम्मेदवारहरुले सम्बन्धित कार्यालयबाट उपलब्द गराइएको प्रवेश-पत्र संगै आफ्नो सक्कली नागरिकताको प्रमाण-पत्र वा नेपाल सरकारबाट जारि भएको फोटो समेत कुनै परिचय-पत्र अनिवार्य रुपमा साथमा लिई परिक्षा शुरु हुनु भन्दा कम्तिमा १ घण्टा अगावै तोकिएको स्थानमा उपस्थित हुनुपर्ने जानकारीको लागि नेपाल प्रहरीद्वारा सुचित गरिएको छ|

      थप विवरणहरूको लागि, यहाँ क्लिक गर्नुहोस्

      • Share:
      author avatar
      Alisha Kshetri

      Previous post

      Vacancy Announcement for 4 positions at Fusemachines
      May 13, 2022

      Next post

      नेपाल विद्युत प्राधिकरणको वि.नं. २०७६-७७/प्रा.३/२०७ (खुला तथा समावेशी) (जनकपुर), प्राविधिक सेवा, ईलेक्ट्रिकल, ईलेक्ट्रिकल समूह/उपसमुह, तहः ३, ईलेक्ट्रिसियन पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सुचना
      May 13, 2022

      You may also like

      khatun
      २९ औँ प्रकाश मानवअधिकार पुरस्कार
      22 September, 2023
      UNITED-nations
      संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको उद्घाटन
      20 September, 2023
      dsfv_fqbh0zabCJ
      संविधान दिवस
      20 September, 2023

      Categories

      • Current Affairs
      • Gorkhapatra
      • Others
      • Uncategorized
      • Blog
      • Contact
      Facebook-f Youtube

      © Copyright Engineering Nepal

      Login with your site account

      Lost your password?