• Blog
  • Contact
    • Login
    Engineering Nepal
    • Blog
    • Contact
    • Login

      Current Affairs

      • Home
      • Blog
      • Current Affairs
      • प्रदेश निजामती सेवा अन्तर्गत नेपाल इन्जिनियरिंग सेवा पाँचौं र चौथो तहका प्राविधिक पदहरुको बढुवाद्वारा पदपूर्ति हुने पदसंख्या सम्बन्धि सूचना

      प्रदेश निजामती सेवा अन्तर्गत नेपाल इन्जिनियरिंग सेवा पाँचौं र चौथो तहका प्राविधिक पदहरुको बढुवाद्वारा पदपूर्ति हुने पदसंख्या सम्बन्धि सूचना

      • Posted by Alisha Kshetri
      • Categories Current Affairs
      • Date June 24, 2022

      कर्मचारी समायोजना ऐन २०७५ को दफा १२ को व्यवस्था बमोजिम सुदुरपश्चिम प्रदेश र अन्तर्गत निकायमा रिक्त रहेका पदहरुको पदपूर्तिका लागि भौतिक पूर्वाधार विकास मन्त्रालय सुदुरपस्चिम प्रदेश, धनगडी, कैलालीबाट प्राप्त माग संख्याको प्रतिशत निर्धारण गरि कायम भएका आ.प्र. तथा बढुवाद्वारा पूर्ति हुने पद संख्याको विवरण आयोगको अभिलेखमा सुरक्षित राखिएको छ| बढुवा तर्फाका उक्त पदहरुको पदपूर्ति प्रदेश निजामती सेवा सम्बन्धि कानुन बमोजिम हुने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रदेश लोक सेवा आयोग, सुदुरपस्चिम प्रदेशद्वारा पप्रकाशित गरिएको छ|

      थप जानकारीको लागि: लिंकमा क्लिक गर्नुहोस

      • Share:
      author avatar
      Alisha Kshetri

      Previous post

      लोकसेवा सम्बन्धी आजको ताजा विषयगत प्रश्नोत्तर
      June 24, 2022

      Next post

      लोकसेवा सम्बन्धी ताजा वस्तुगत प्रश्नोत्तर - गोर्खापत्र
      June 29, 2022

      You may also like

      khatun
      २९ औँ प्रकाश मानवअधिकार पुरस्कार
      22 September, 2023
      UNITED-nations
      संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको उद्घाटन
      20 September, 2023
      dsfv_fqbh0zabCJ
      संविधान दिवस
      20 September, 2023

      Categories

      • Current Affairs
      • Gorkhapatra
      • Others
      • Uncategorized
      • Blog
      • Contact
      Facebook-f Youtube

      © Copyright Engineering Nepal

      Login with your site account

      Lost your password?