कसरी दिने GhokSewa Mobile Apps बाट परीक्षा
- सर्वप्रथम Google PlayStore मा गएर GhokSewa Mobile Apps Download गर्नुहोस्. Click Here to Download
- App खोल्नुहोस र आफ्नो Mobile number राखेर login गर्नुहोस्
- Exam Tabs मा जानुहोस् र आगामी परीक्षाहरु हेर्नुहोस्. परीक्षा सम्बन्धि देखिएको जानकारीहरु अनुसार सो समयमा परिक्षा select गर्नुहोस् र Start Button select गर्नुहोस्
- सहि उत्तरहरु select गरी अन्तिममा Submit Button click गर्नुहोस् र आफ्नो score हेर्नुहोस्
- नतिजा समय आएपछि Results tab मा गई आफुले दिएको परिक्षामा click गर्नुहोस्
- Leaderboard मा गई आफ्नो स्थान हेर्नुहोस्
- View Answer मा गई आफ्नो उत्तर र सहि उत्तर हेर्नुहोस्