शाखा अधिकृत पदलाई २०७९ चैत ४ गते प्रथमपत्रमा सोधेका प्रश्नहरु
१) विश्वकप फुटबल २०२२ मा Fari Play Award कुन देशले जितेको थियो?
उत्तर: इंगल्यान्ड
२) ब्राजिलियन महान फुटबलर पेलेको निधन कहिले भएको हो ?
उत्तर: सन् २०२२ डिसेम्बर २९
३) विश्ववातावरण दिवस २०२२ को नारा के रहेको थियो?
उत्तर: Only One Earth (राष्ट्रिय नारा :- दिगो प्रकृतिमैत्री जीवनयापन : पृथ्वीको संरक्षण)
४) दिगो विकासमा गरिबीलाई कतिमा झार्ने लक्ष्य लिइएको छ ?
उत्तर: ५ प्रतिशत (४.९ पनि उल्लेख भएको पाइने)
५) Green Muffler केसँग सम्बन्धित छ ?
उत्तर: ध्वनि प्रदुषण
६) सबैभन्दा धेरै गाउँपालिका भएको प्रदेश कुन हो?
उत्तर: कोशी प्रदेश (८८ गाउँपालिका)
७) तलका भनाइहरु सही गलत छुट्याउनुहोस् ?
क) नेपाल क्षेत्रफलको आधारमा विश्वको ९० औं ठुलो राष्ट्रहो।
ख) नेपाल क्षेत्रफलको आधारमा सार्कको ८ औं ठुलो राष्ट्र हो।
उत्तर: दुवै गलत
८) गुगलका संस्थापक को हुन् ?
उत्तर: Larry Page
९) नेपाल सुपर लिग २०७८ को विजेता टिम कुन हो?
उत्तर: काठमाडौं रेन्जर्स
१०) गिनिज बुक रेकर्ड अनुसार नदीबाट बनेको सबैभन्दा ठुलो टापु कुन हो?
उत्तर: माजुली (व्रम्हापुत्र नदी भारत)
११) पेगासस केसँग सम्बन्धित छ ?
उत्तर: सुपाइवेयर वा ह्याकिङ जासुरी सफ्टवेयर
१२) पानीको घाम कृतिका लेखक को हुन्?
उत्तर: अमर न्यौपाने
१३) पछिल्लो गणतान्त्रिक मूलुक कुन हो?
उत्तर: बार्बाडोस
१४) शब्द शास्रका लेखक को हुन्?
उत्तर: अंशुवर्मा
१५) संयुक्त राष्ट्र संघको पहिलो महासभा कहाँ भएको थियो ?
उत्तर: सन् १९४६ (बेलायत लण्डन)
१६) एन्टिवायोटिक्सका सट्टामा पत्ता लगाइएको कनु हो?
उत्तर: स्टाफेफेक्ट
१७) म्याकवेथका लेखक को हुन्?
उत्तर: विलियम शेक्सपियर
१८) अष्ट्रेलियाको कुन राज्यलाई आइसल्यान्ड स्टेटको रुपमा चिनिन्छ ?
उत्तर: Tasmania
१९) विश्व बिउ केन्द्र कहाँ रहेको छ?
उत्तर: नर्वे
२०) सही जोडा क्रम……….. १?
उत्तर: सिद्धिचरण श्रेष्ठ – उर्वशी
भव्रानी भिक्षु – आगत
गोपाल प्रसाद रिमाल – आमाको सपना
२१) सबै महादेशको अन्तिम विन्दु कहाँ हो?
उत्तर: अष्ट्रेलिया महादेश
२२) कुन ठिक छ भन्ने प्रश्नमा…
उत्तर: Rheumatology दमसँग समन्धित नभई बाथ रोगसँग मात्र सम्बन्धित भएकोले B मात्र ठिक
२३) सही जोडा मिलाउनुहोस् क्रम ……..?
उत्तर: विश्व पृथ्वी दिवस – अप्रिल २२
विश्व वातावरण दिवस – जुन ५
खाद्या दिवस – अक्टोबर १६
२४) Xavier is afraid ……. spider ?
उत्तर: of
२५) Sanitary and Phytosanitary केसंग सम्बन्धित छ ?
उत्तर: खानेकुरा सुरक्षा
२६) The antonym of crowded is ?
उत्तर: Deserted
२७) सन् २०२३ जनवरी १ मा कुन राष्ट्र एए मा थपिएको थियो ?
उत्तर: क्रोएसिया
२८) सही जोडा मिलाउनुहोस् क्रम ……..?
उत्तर: बालन – ब्रहामण
वसन्त – नेवार
मारुनी – मगर
२९) सही जोडा मिलाउनुहोस् क्रम ……..?
उत्तर: ADB – 1966
IMF – 1944
WTO- 1995
३०) Meaning of sociologist
उत्तर: Studies how people act within societies and groups
३१) राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनयन गर्ने कति सदस्य संख्या कति रहेको छ?
उत्तर: ३ जना
३२) सही जोडा मिलाउनुहोस् क्रम ……..?
उत्तर: फर्पिङ् – ५०० किलोवाट
देवीघाट – १४.१ मेगावाट
३३) सन् २०२३ जनवरी १ मा1:ए को अध्यक्षता गर्ने राष्ट्र कुन हो?
उत्तर: स्वीडेन
३४) प्रदेशसभा सदस्य संख्या कति जोडा सही छन् ……..?
बागमती – १०७
गण्डकी – ६०
कर्णाली – ४०
लुम्बिनी – ९३
मधेश – ११०
उत्तर: कर्णाली र गण्डकी ठिक (लुम्बिनी ८७ र मधेश १०७ र बागमती ११० रहेको)