• Blog
  • Contact
    • Login
    Engineering Nepal
    • Blog
    • Contact
    • Login

      Current Affairs

      • Home
      • Blog
      • Current Affairs
      • विश्वव्यापी आतंकवाद सूचकांक- २०२३

      विश्वव्यापी आतंकवाद सूचकांक- २०२३

      • Posted by Engineering Nepal
      • Categories Current Affairs
      • Date March 24, 2023
      • ग्लोबल टेररिज्म इन्डेक्स 2023 (GTI) मा नेपाल 36 औं स्थानमा छ । सन्‌ 2022 मा नेपाल ३४ स्थानमा थियो, यसरी हेर्दा नेपालले आतंकवादमा केहि सुधार गरेको पाइएको छ।
      • प्रतिवेदन अनुसार, आक्रमण र मृत्युमा कमी भए पनि अफगानिस्तान लगातार चौथो वर्ष आतंकवादबाट सबैभन्दा बढी प्रभावित देश बनेको छ।
      • दक्षिण एसियाबाट भुटान सहित ७१ देशहरुमा आतंकवाद शून्य देखिएको छ । सार्कम आतंकवाद शून्यमा पर्ने भुटान एकमात्र देश हो ।
      • GTI प्रतिवेदन Istitute for Economics and Peace (IEP) ले टेररिजम ट्र्याकर र अन्य स्रोतबाट प्राप्त तथ्याङ्क प्रयोग गरी तयार पार्ने गर्दछ ।
      • विश्वव्यापी रूपमा, आतंकवाद-सम्बन्धित मृत्यु ९% ले घटेको देखिएको छ।
      • दक्षिण एसियामा सन्‌ २०२२ मा आतंकवादका कारण १३५४ जनाको मृत्यु भएको छ।
      • इस्लामिक स्टेट (आईएस) र यसका सहयोगीहरू लगातार आठौं वर्षको लागि विश्वव्यापी रूपमा सबैभन्दा घातक आतंकवादी समूह बनेको छ।

      सन्‌ 2022 मा सबैभन्दा घातक आतंकवादी समूह

      • Islamic State (IS)
      • Al-Shabaab
      • Islamic State- Khorasan Province (ISK)
      • Jamaat Nusrat Al – Islam Wal Muslimeen (JNIM)
      • Balochistan Liberation Army (BLA)

      • Share:
      author avatar
      Engineering Nepal

      Previous post

      लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर- गोरखापत्र चैत्र ८ २०७९
      March 24, 2023

      Next post

      राष्ट्रिय जनगणना २०७८
      March 25, 2023

      You may also like

      khatun
      २९ औँ प्रकाश मानवअधिकार पुरस्कार
      22 September, 2023
      UNITED-nations
      संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको उद्घाटन
      20 September, 2023
      dsfv_fqbh0zabCJ
      संविधान दिवस
      20 September, 2023

      Categories

      • Current Affairs
      • Gorkhapatra
      • Others
      • Uncategorized
      • Blog
      • Contact
      Facebook-f Youtube

      © Copyright Engineering Nepal

      Login with your site account

      Lost your password?