विश्वव्यापी आतंकवाद सूचकांक- २०२३
- ग्लोबल टेररिज्म इन्डेक्स 2023 (GTI) मा नेपाल 36 औं स्थानमा छ । सन् 2022 मा नेपाल ३४ स्थानमा थियो, यसरी हेर्दा नेपालले आतंकवादमा केहि सुधार गरेको पाइएको छ।
- प्रतिवेदन अनुसार, आक्रमण र मृत्युमा कमी भए पनि अफगानिस्तान लगातार चौथो वर्ष आतंकवादबाट सबैभन्दा बढी प्रभावित देश बनेको छ।
- दक्षिण एसियाबाट भुटान सहित ७१ देशहरुमा आतंकवाद शून्य देखिएको छ । सार्कम आतंकवाद शून्यमा पर्ने भुटान एकमात्र देश हो ।
- GTI प्रतिवेदन Istitute for Economics and Peace (IEP) ले टेररिजम ट्र्याकर र अन्य स्रोतबाट प्राप्त तथ्याङ्क प्रयोग गरी तयार पार्ने गर्दछ ।
- विश्वव्यापी रूपमा, आतंकवाद-सम्बन्धित मृत्यु ९% ले घटेको देखिएको छ।
- दक्षिण एसियामा सन् २०२२ मा आतंकवादका कारण १३५४ जनाको मृत्यु भएको छ।
- इस्लामिक स्टेट (आईएस) र यसका सहयोगीहरू लगातार आठौं वर्षको लागि विश्वव्यापी रूपमा सबैभन्दा घातक आतंकवादी समूह बनेको छ।
सन् 2022 मा सबैभन्दा घातक आतंकवादी समूह
- Islamic State (IS)
- Al-Shabaab
- Islamic State- Khorasan Province (ISK)
- Jamaat Nusrat Al – Islam Wal Muslimeen (JNIM)
- Balochistan Liberation Army (BLA)