नेपालको भूगोल बाट सोधिरहने 50 प्रश्नहरु
- सबैभन्दा बढि विमानस्थल भएको जिल्ला : सोलुखुम्बु (४ विमानस्थल ) थप १ निर्माणाधिन अवस्थामा
- बागमति प्रदेशको स्थायि राजधानी : मकवानपुर
- ७ कुण्डको जिल्ला : रसुवा
- विश्वकै सबैभन्दा गहिरो गल्छि : अन्ध गल्छी (म्याग्दी जिल्लामा अवस्थित )
- ८ अ को जिल्ला भनेर चिनिने जिल्ला : इलाम
- सुदुरपश्चिम प्रदेशको स्थाई राजधानी : गेदावारी)
- मुलका लागी प्रसिद्ध जिल्ला : मकवानपुर
- चामलको लागी प्रसिद्ध स्थान : सिंकरबेसि
- नेपालमा कहिले भूमिसुधार ऐन लागू भयो ? -वि.सं २०२१ भाद्र १ बाट
- नेपालको सबैभन्दा होचो स्थायि हिमरेखा कुन हो : गोर्खाको रुपिनाला
- क्रणमोक्ष दह कुन जिल्लामा अवस्थित रहेको छ : मुगु
- चिमाल भञ्ज्याङ कुन जिल्लामा पर्दछ : हुम्ला जिल्ला
- भित्रि मधेशका जिल्लाहरु कति रहेका छन् : ७
- नेपालको अन्न भण्डार भनेर कुन प्रदेशलाई चिनिन्छ : तराई प्रदेश
- नेपालको पूर्व-पश्चिम लम्बाई कति : ५८५ कि.मि
- भाले बास्ने ताल कुन जिल्लामा पर्दछ : म्याग्दी
- रुपा ताल र बेगनास ताल लाई कुन डाँडा ले छुट्टाएको छ : पचभैया डाँडा
- माहाभारत देखि तिब्बतसम्म फैलिएको जिल्ला कुन हो : धादिङ
- तिन लालको जिल्ला : रामेछाप
- कोशि प्रदेश मा स्थानिय तहको संख्या : १३७ वटा
- क्षेत्रफलको हिसाबले तेस्रो सानो जिल्ला कुन हो : काठमाडौँ
- मेलम्ची खानेपानिको मुहान कुन जिल्लामा रहेको छ : सिन्धुपाल्चोक
- चितवन राष्ट्रिय निकुन्जको स्थापना मिति : २०३०
- सबैभन्दा सानो राष्ट्रिय निकुन्ज कुन हो : रारा रा.नि ( १०६ वर्ग कि.मि )
- सबैभन्दा ठूलो राष्ट्रिय निकुन्ज कुन हो : शे फोक्सुण्डो रा. नि (३५५५ वर्ग कि.मि )
- खुक्रीको लागी प्रख्यात स्थान : भोजपुर
- सानो दुधालु गाईको लागी प्रख्यात जिल्ला : अछाम
- नेपालको बनारस : रिडि-पाल्पा .
- नेपालको चेरापुञ्जी : कास्की (लुम्ले )
- नेपालको मरुभूमि : मुस्ताङ
- नेपालको ताजमहल : रानिमहल (पाल्पा)
- नेपालको श्रिलंका : कोशीटप्पु (सुनसरी )
- नेपालको स्वीजरल्याण्ड : जिरी – दोलखा
- नेपालको जस्तै नक्सा भएको जिल्ला : बाग्लुङ
- लोक्ता खेतिको लागी प्रख्यात जिल्ला : बाग्लुङ
- नेपालमा अग्लो स्थानमा रहेको बस्ती : डोल्पाके छार्के र तराप बस्ती
- नेपालको सबैभनदा लामो राजमार्ग : महेन्द्र राजमार्ग
- टिकर भञ्ज्याङ कुन जिल्लामा पर्दछ : दार्चुला
- सिम्री दह कुन जिल्लामा पर्दछ : सुर्खेत
- अरुण नदीको पौराणीक नाम : महाप्रभा
- विश्वको सर्वोच्च स्थानबाट बहने नदी : अरुण
- चुनढुङ्गाको लागी प्रख्यात स्थान : चोभार, भैँसे, धनकुटा, मोरङ
- मार्वल पाइने स्थान : गोदावारी
- विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको ताल : कजिन सारा ताल
- एसियाको दोस्रो ठुलो गुफा : सिद्ध गुफा ( तनहु ) नेपालको ठूलो गुफा
- धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला : सिन्धुली
- शैपाल हिमाल कुन प्रदेशमा पर्दछ : सुदुरपश्चिम प्रदेश
- नेपाल समुद्र सतहबाट कति टाढा रहेको छ: ७०० माइल
- नेपालमा कतिवटा हिमशृङ्खला रहेका छन् : २८ वटा