थ्री नेसन्स कप | रसुवागढी नाका पूर्ण संचालनमा
थ्री नेसन्स: नेपाल, लाओस र भुटान
- कहाँ आयोजना गरिएको: दशरथ रंगशाला, काठमाडौं
- कहिले देखि कहिले सम्म: वि.सं. २०७९ चैत्र ८- १७
- विजेता: नेपाल (५ हजार अमेरिकी डलर)
- उपविजेता: लाओस (३ हजार अमेरिकी डलर)
- नेपालले लाओसलाई फाइनलमा २ – १ गोलअन्तरले पराजित गरेको । नेपालको तर्फबाट आयुष घलान र मनिष डाँगीले गोल गरेका ।
- म्यान अफ द फाइनल: मनिष डाँगी
- प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी: आयुष घलान (नेपाल)
रसुवागढी नाका पूर्ण संचालनमा
- कहिले देखि पूर्ण संचालनमा: वि.सं. २०७९ चैत्र १८
- कहिले सहमति भएको: वि.सं. २०७९ चैत्र १५
- कहिले देखि आयात – निर्यात प्रभावित: वि.सं. २०७६ माघ २७
- सुरुमा हिमपात र ल्होसार पर्वका कारण आयात -निर्यात बन्द भएको । पछि कोभिड देखिएपछि रसुवागढी नाका भएर हुने आयात – निर्यात थप प्रभावित बनेको ।
- पछि ०७७ असार २२ बाट भने पुनः सामान आयात थालिएको थियो, निर्यात भने ठप्प थियो ।
- कोभिडका कारण रोकिएको सामान निर्यात आंशिकरुपमा गत पुस १२ देखि खुलेको हो थियो, तर मान्छेको आवतजावत
- भने ठप्प थियो।