नेपालका कुन हिमाललाई के उपनामले चिनिन्छ ?
- सगरमाथा हिमाललाई १५ औँ चुली, तेस्रो धुर्व, संसारको आमा उपनामले चिनिन्छ
- कञ्चनजंघा हिमाललाई नेपाल हिमाल, ५ चुलीको हिमाल उपनामले चिनिन्छ
- मकालु हिमाललाई जन्नु हिमाल उपनामले चिनिन्छ
- धौलागिरी हिमाललाई सेतो पहाड (सेतो हिमाल) उपनामले चिनिन्छ
- मनास्लु हिमाललाई किलर माउन्टेन, कटान हिमाल उपनामले चिनिन्छ
- सार्जे दोस्रो (पिक ३८) हिमाललाई शान्ति शिखर उपनामले चिनिन्छ
- जासम्बा हिमाललाई पासाङ ल्हामु शेर्पा चुली उपनामले चिनिन्छ
- माछापुच्छे हिमाललाई कमारी हिमाल, Mother Horn of Nepal उपनामले चिनिन्छ
- अमादब्लम हिमाललाई लेडिज पिक, टेक्निकल माउन्टेन उपनामले चिनिन्छ
- लाङटाङ दोस्रो हिमाललाई चिमोई शान्ति पर्वत उपनामले चिनिन्छ
- उर्केमा पिक हिमाललाई वेडेल पावेल उपनामले चिनिन्छ
- अन्तु डाँडा हिमाललाई दिपेन्द्र शिखर उपनामले चिनिन्छ
- चुरे पर्वत हिमाललाई शिवालिक उपनामले चिनिन्छ
- महाभारत पर्वत हिमाललाई हिल स्टेशन अफ नेपाल (हावाखोरी) उपनामले चिनिन्छ
- माउन्ट के टु हिमाललाई गडविन अस्टिन, Savage Mountain उपनामले चिनिन्छ
- गौरीशंकर हिमाललाई पाथिभरा हिमाल उपनामले चिनिन्छ