भिक्टोरिया क्रस विजेता नेपालीहरु
- कूलबीर थापाले सन् १९१५ मा फ्रान्समा भएको पहिलो विश्वयुद्धको लागि भिक्टोरिया क्रस पाए
- करणबहादुर राना मगरले सन् १९१८ मा इजिप्टमा भएको पहिलो विश्वयुद्धको लागि भिक्टोरिया क्रस पाए
- लालबहादुर थापामगरले सन् १९४३ मा ट्युनिसियामा भएको दोस्रो विश्वयुद्धको लागि भिक्टोरिया क्रस पाए
- गजे घलेले सन् १९४३ मा बर्मामा भएको दोस्रो विश्वयुद्धको लागि भिक्टोरिया क्रस पाए
- तुलबहादुर पुनले सन् १९४४ मा बर्मामा भएको दोस्रो विश्वयुद्धको लागि भिक्टोरिया क्रस पाए
- नेत्रबहादुर थापाले सन् १९४४ मा बर्मामा भएको दोस्रो विश्वयुद्धको लागि भिक्टोरिया क्रस पाए
- शेरबहादुर थापाले सन् १९४४ मा इटालीमा भएको दोस्रो विश्वयुद्धको लागि भिक्टोरिया क्रस पाए
- अगनसिंह राईले सन् १९४४ मा बर्मामा भएको दोस्रो विश्वयुद्धको लागि भिक्टोरिया क्रस पाए
- थमन गुरूङले सन् १९४४ मा इटालीमा भएको दोस्रो विश्वयुद्धको लागि भिक्टोरिया क्रस पाए
- गन्जु लामाले सन् १९४४ मा बर्मामा भएको दोस्रो विश्वयुद्धको लागि भिक्टोरिया क्रस पाए
- लाछिमान गुरूङले सन् १९४५ मा बर्मामा भएको दोस्रो विश्वयुद्धको लागि भिक्टोरिया क्रस पाए
- भनभक्त गुरूङले सन् १९४५ मा बर्मामा भएको दोस्रो विश्वयुद्धको लागि भिक्टोरिया क्रस पाए
- रामबहादुर लिम्बूले सन् १९६५ मा बोर्नियोमा भएको इन्डोनेसिया-मलेसिया भिडन्तको लागि भिक्टोरिया क्रस पाए
के हो भिक्टोरिया क्रस ?
- भिक्टोरिया क्रस बेलायतको सबैभन्दा ठूलो सैनिक सम्मान हो | यो सबैभन्दा बहादुरी प्रदर्शन गर्ने सैनिकलाई प्रदान गरिन्छ भिक्टोरिया क्रस बिजेतालाई भि सीभन्ने गरिन्छ
- स्थापना : २९ जनवरी १८५६
- पहिलो पुरस्कार : १८५६
- हालसम्मको अन्तिम वितरण : २००६