१३ औं साफ (SAFF Championship) च्याम्पियनसिप
- आयोजक राष्ट्र – भारत, बेङ्गलुर (AIFF)
- सञ्चालन – २०२३ जुन २१ – जुलाई ३ सम्म
- १२ औ संस्करण – माल्दिभ्स मा भएको (विजेता- भारत (३-०) र उपविजेता- नेपाल, नेपाल )
- नेपालमा भएको SAFF Women’s Championship बंगलादेशले जितेको
नवॉ राष्ट्रिय खेलकुद प्रतियोगिता
- सुभारम्भ – २०७९ असोज २८ देखि (उपराष्ट्रपती नन्दबहादुर पुन)
- समापन – २०७९ कार्तिक ३ गते सम्म ( तत्कालिन प्र.म. शेर बहादुर देउवा)
- नारा – एकताबद्ध देश , खेलकुदको सन्देश”
- नाराका रचनाकार – शुयोग्यराज काफ्ले
- लोगो – माछापुच्छ्रे हिमाल, परेवा र राष्ट्रिय ध्वजा अंकित
- मस्कट – कस्तुरी मृग
- लोगो तथा मस्कटका डिजाइनर – भोलानाथ पौडेल
- सञ्चालन भएको स्थान – गण्डकी प्रदेशको पोखरा रंगशाला( सुटिङ ललितपुर र पुरुष तर्फको क्रिकेट काठमाण्डौमा)