नेपालको सामाजिक एबं सांस्कृतिक अवस्था
- विश्वमा नेपाल कति औं धर्मनिरपेक्ष राष्ट्र हो : १६ औँ
- दतात्रेय शआ्रषि कुन-कुन भगवानको प्रतिमूर्ति का रुपमा चिनिन्छन् : ब्रह्म, शिव, विष्णु
- दैत्यका गुरु भनेर कस्लाई चिनिन्छ : क्राषि शुक्रचार्य
- ट्रोहोटे पर्व कुन जातिले मनाउछन् : गुरुङ (पोखराका गुरुङ जातिले आफनो शिरमा चराको प्वाँख सिउरेर बजार परिक्रमा गरि हर्षौलासका साथ यो पर्ब चैत्र मनाइनामा मनाइन्छ
- जैन धर्मको घार्मिक ग्रन्थ कुन हो : बचनामृत
- इस्लाम धर्मको धामिंक चिन्ह कुन हो ; चन्द्र र तारा
- रावणका पिता र माता : पुलस्त्य क्रिषि र अनुसया
- तिसवटा चाँदीको मुद्राको प्रलोभनमा जिसस बसेको ठाँउ प्यालेस्टाइन का शासकलाई देखाईदिने जिसस का चेला को हुन् : जुडास
- नेपाली भाषालाई राष्ट्र भाषाको मान्यता दिने नेपालको संविधान : नेपाल अधिराज्यको संविधान २०१५
- नेपाली भाषाको उत्तपत्ति स्थान : सिँजा, जुम्ला
- विवाह मा घिउको टिका लगाउने चलन कुन जातिमा रहेको छ : ल्होमी
- विवाहमा चिउरीको बोट दाइजोमा दिने जाति : चेपाङ
- काठको मुड्कोसँग विवाह गर्ने जाति : गुरुङ
- प्रकृति पुजक भनेर चिनिने जाति : सतार
- मेचे जातिको कुल देवतालाई के भनिन्छ : दिउसी
- माझि जातिको कूल देवतालाई के भनिन्छ : नदी
- पूर्वका मानिस भनेर कस्लाई चिनिन्छ : शेर्पा
- पूर्वका जाति भनेर कस्लाई चिनिन्छ : किरात
- थारु जातिका महिलाको मुख्य पर्व कुन हो : जितिया
- खस जाति भनेर कुन जातिलाई चिनिन्छ : मस्टो
- दुलाह आउनु पूर्व गघाको पुजा गर्ने जाति : बानिया
- दुलाहको साथ कालो छाता अनिवार्य हुनु पर्ने जाति : राई
- दुलाह दुलहीको टाउको ३ पटक ठोकाई बिबाह गर्ने जाति : चेपाङ
- गन्धर्व जातीको भाले बाजा लाई के भनिन्छ : अर्वाजो
- बोडे/बोडो नामले चिनिने नेपालको जाती : मेचे
- उ मरि अरे कृतिका लेखक : सुवास घिसिङ
- उ मरेकि छैन कृतिका लेखक : बालकृष्ण सम
- नेपाली साहित्यको प्रथम नारी काव्यकार को हुन : बुनु लामिछाने (याचना महाकाव्य)
- नेपाली भाषाको प्रथम उपन्यास : मिसा (नारी) घुस्वा सायमी
- नेपाली साहित्यमा सूर्यघाट मा उदाएर आर्यघाटमा अस्ताएका कवि भनेर कस्लाई चिनिन्छ : भिमनिधि तिवारी
- आमाको सपना कृतिका लेखक : गोपाल प्रसाद रिमाल
- बहुला काजिको सपना कृतिका लेखक : विजय मल्ल
- साहित्यकार झमक कुमारी घिमिरेको आत्मकथा समेटिएको कृति : जिवन काँडा की फूल
- नेपालका कति स्थानलाई विश्व सम्पदा सूचिमा सूचिकृत गरिएको छ : १० वटा
- सहकारी सङ्ग्रालय कहाँ रहेको छ : चितवन
- माछा संङ्ग्रालय कहाँ रहेको छ : पोखरा, फेवाताल
- अन्तराष्ट्रिय पर्वतिय उद्यान कहाँ रहेको छ ; ककनी, नुवाकोट
- चेपाङ सङ्गाहलय कहाँ रहेको छ : चितवन
- नेपालको सबैभन्दा पुरानो संवत कुन हो : कालीगत संवत ( डशापूर्व ३१०२ मा सुरु भएको मानिन्छ )
- नेपाली साहित्यको पहिलो कृतिको रुपमा कुनलाई मानिन्छ : पृथ्वीनारायण शाह (कबिता)
- नेपालको सबैभन्दा पुरानो मन्दिर कुन हो : स्वयंभूनाथ
- नेपालकी पहिलो महिला चित्रकार डबाला सम हुन् ।
- मैवीली भाषाका महाकवी भनेर कस्लाई चिनिन्छ : विद्यापति
- नेवारी भाषाका महाकबी भनेर कस्लाई चिनिन्छ : सिद्धिदास अमात्य
- कविशिरोमणि भनेर कस्लाई चिनिन्छ : लेखनाथ पोडेल
- आँसु कवि भनेर कस्लाई चिनिन्छ : शम्भुप्रसाद ढुंगैल
- नेपाली भाषको सर्व प्राचिन पुस्तक : महाभारतको विराट पर्ब
- भागवत गिता महाभारतको कुन पर्वबाट लिइएको हो : भिष्म पर्व
- राउटे जातिले बोल्ने भाषा : खाम्जी
- ल्होमी जातिले बोल्ने भाषा : ल्होकेत