वैशाख १ विशेष जानकारी
- महेन्द्र राजमार्गको उत्घाटन ~~> वि सं २०१८ वैशाख १
- वैशाख १ लाई नयाँवर्ष को रूपमा मनाउन सुरुवात ~~> वि सं १८६१ वैशाख १
- नेपालमा दास प्रथाको अन्त्य ~~> वि सं १८८१ वैशाख १
- नेपाल लाई १४ अञ्चल ७४ जिल्लामा विभाजन ~~> वि.सं २०१८ वैशाख १
- नेपालको प्रमाणिक समयको निर्धारण ~~>वि सं २०४२ वैशाख १
- काठमाडौं उपत्यकामा सवारी प्रदुषण जाँच को सुरुवात ~~> वि सं २०४१ वैशाख १
- नयाँ वर्षको दिन मात्र फुल्ने फूल ~~>सहलेस को फुल