वर्षको एक दिन मात्र फूल्ने अनौठो फूल
- फूल : सलहेस फूल
- फूल्ने दिन : हरेक वर्ष वेशाख १
- सहलेस को हुन् ? : दुसाद जातिका कुल देवता चौधौं शताब्दीका प्रतापी राजा
- के को रुखमा फूल्छ ? : हारमको रूखमा
- फूलको प्रजाति : चाँदीगामा सुनाखरी प्रजाति
- फूल फूल्ने ठाउँ : सिरहामा लहान
- यो फूल राजा सलहेश र दौना मालिनीको ‘ प्रेम प्रतिक ‘ मानिन्छ ।
- फूलको विशेषता : प्रत्येक नयाँ वर्ष वैशाखको पहिलो दिन त्यहाँ रहेको हारमको रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ पख मौलाएर जान्छ ।
नोट : नेपालमा दुर्लभ एुनाखरी परिवारका करिब १ सय जाति र ५ सय प्रजाति रहेका छन् / नेपालका एनाखरीका विज्ञ डा भक्तबहादुर रस्कोटी हुन् /