डोको बन्ने प्रतियोगिता|कोप्चे फेस्टिवल|व्यक्तिगत घटना दर्ता
डोको बन्ने प्रतियोगिता:
- कहाँ आयोजना गरिएको: प्युठानको झिमरुक गाउँपालिका
- कहिले आयोजना गरिएको: वि.सं. २०८० बैशाख १
- कहाँ आयोजना गरिएको: ओखरकोट चोयाचित्र उद्योगले
- पहिलो स्थानः रामबहादुर बिक (रू. ३०००)
- दोश्रो स्थान: अर्जुन बिक (रू. २०००)
- तेस्रो स्थानः गंगाबहादुर सुनार (रू. १०००)
कोप्चे फेस्टिवलः
- के हो कोप्चे फेस्टिवल: नेवारी र नेपालको धनकुटा नगरपालिका क्षेत्रमा मात्र बसोवास गर्ने आठपहरिया जातिको विभिन्न मौलीक खानाका स्टल, जातीय संस्कृति झल्काउने कला संस्कृति, भेषभुषा रहनसहन, नृत्य तथा सांगितिक प्रस्तुति र धनकुटाका पुराना तस्विर प्रदर्शनी ।
- कहिले देखि कहिले सम्म: सन् २०८० बैशाख १-३
- कहाँ आयोजना गरिएको: धनकुटा नगरपालिका
व्यक्तिगत घटना दर्ता सप्ताहः
- कहिले देखि कहिले सम्म: वि.सं. २०८० बैशाख १-७
- कसले आयोजना गरेको: गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले
- व्यक्तिगत घटनामा के – के पर्दछन्: जन्म, मुत्यु, बसाइसराइ, विवाह र सम्बन्ध विच्छेद
- विभागले तोकिएको समय अर्थात् ३५ दिनभित्र व्यक्तिगत घटना दर्ता अनिवार्य रुपमा गराउनुपर्छ भन्ने सन्देश प्रवाह सप्ताह आयोजना गरिएको छ।