केहि झुक्याउने जानकारी
- सेतो हात्तीको देश → थाईल्याण्ड
- हजारौँ हात्तीको देश → लाओस
- खाम्ची भाषा → राउटे
- खाम्जी भाषा → चेपाङ
- खरिदार बा → कृष्ण प्रसाद कोइराला
- खरिदार बाजे → बाबुराम आचार्य
- इन्द्रजात्राको चलन चलाउने → गुणकाम देव
- इन्द्रजात्रामा कुमारीको रथ → जय प्रकाश मल्ल
- उभिएर निदाउने जनवार → घोडा
- उभिएर निदाउने चरा → सारस
- जुम्लाका प्रथम राजा → बलिराज
- दाङका प्रथम राजा → बलिसिंह
- रातो मछिन्द्रनाथको जात्रा → नरेन्द्रदेव
- सेतो मछिन्द्रनाथको जात्रा → प्रताप मल्ल
- राष्ट्रिय जातीय संग्रहालय → किर्तिपुर
- जनजाति संग्रहालय → पर्यटनवोर्ड भृकुटिमण्डप
- मकैको खेती कृतिका लेखक → कृष्णलाल अधिकारी
- मकैको अर्को खेतीका लेखक → उपेन्द्र सुब्बा
- हरितगृहप्रभावको अवधारणा → जिन फरियर
- हरितगृह भएको पत्ता लगाउने → अर्थिनस
- भुगोलका पिता → इराटोस्थेनस
- आधुनिक भुगोलका पिता → कार्ल रिटर
- मानव भुगोलका पिता → फ्रेडारिक राजेल
- गर्भे जर्नेल → बिरजँग कुवर
- नाति जर्नेल → पशुपति शमशेर राणा
- सर्वप्रथम महाराजधिराज पद → अँशुवर्मा
- सर्वप्रथम विरविक्रम पद → गिर्वाणयुद्धविक्रम शाह
- मुनामदनका लेखक → लक्ष्मिप्रसाद देवकोटा
- मुना र मदनका लेखक → जानकी प्रसाद रिमाल
- नेपालका गान्धी → तुलसिमेहर श्रेष्ठ
- अमेरिका का गान्धी → मार्थिन लुथर किङ
- उत्तरीश्रुवमा पुग्ने पहिलो नेपाली → बासुदेव ढकाल
- दक्षिणीध्रुवमा पुग्ने पहिलो नेपाली → रविन्द्र बस्नेत
- जनकवी केशरी → धर्मराज थापा
- कवि केशरी → चित्तधर हृदय
- वर्षमा २ पटक बजेट पेस गर्ने देश → फ्रान्स
- २ छुट्टाटुट्टै बजेट पेस गर्ने देश → भारत
- नेपाली भाषाको पहिलो पत्रिका → गौरखा भारत जीवन
- नेपालबाट प्रकाशित पहिलो → सुधासागर
- नेपालको पहिलो दैनिक पत्रिका → आवाज
- ग्रेट भिक्टोरिया मरुभूमि → अष्ट्रेलिया
- भिक्टोरिया ताल → अफ्रिका
- मोति/ज्योतिको टापु → बहराइन
- ल्वाङको टापु → जन्जिबार
- संसारकव एक्लो टापु → ट्रिनिनाड डेकुन्ना
- शान्त प्रातकालको देश → कोरिया
- शान्त वातावरणको शहर → भेनिस
- गुलावी शहर → जयपुर, भारत
- फुलको शहर → फ्लोसेन्स, इटाली
- इङ्गल्याण्डको बगैँचा → केन्ट
- भारतको बगैँचा → बैंगलोर
- बढी वन भएको प्रदेश → कर्णाली
- बढी संरक्षित वन भएको प्रदेश → गण्डकी
- साईकलको जिल्ला → चितवन
- ‘साईकलको शहर → धरान/जवलपुर (भारत)
- साईकलको देश → चिन
- मोटरसाईकलको शहर → डेट्रायट अमेरिका
- पूर्वको भेनिस → कोचिन भारत
- उत्तरको भेनिस → स्टकहोम स्वीडेन
- उत्तरको देश → आईसल्याण्ड
- उत्तरको राजधानी → रैकिजाभिच, न्युजल्याण्ड
- उत्तरको शहर → नाईल्सन, नर्वे
- नेपाल नामक गाउँ → जापानमा
- गोरखा नामक गाउँ → फ्रान्समा
- पूर्वको ग्रेट ब्रिटेन → जापान
- दक्षिणको ग्रेट ब्रिटेन → न्युजल्याण्ड
- पूर्वराप्तीको पुरानो नाम → दुधमती
- पश्चिमराप्तीको पुरानो नाम → अचिरावती
- नेपालको उच्चस्थानको मन्दिर → मुक्तिनाथ
- उच्चस्थानको गुम्बा → स्याङबोचे (विमानस्थल पनि)
- गजुर नभएको मन्दिर → अशोक विनायक
- धेरै गजुर भएको मन्दिर → पाटनको कृष्ण मन्दिर (२१)
- मन्दिरै मन्दिरको शहर → काठमाण्डौ
- स्वर्ण मन्दिरहरुको शहर → समृतसर, भारत
- सात टापुको नगर → मुम्बई (सपनाको शहर)
- सात पहाडको शहर → रोम (सदावहार शहर)
- दुधकोशीको पुरानो नाम → भद्रावती
- भौचाखुशीको पुरानो नाम → भद्रमती
- तीनतिरबाट नदीले सिमाना छुट्याएको → ओखलढुंगा
- ९०% भन्दा बढी नदीले सिमाना छुट्याएको → कैलाली
- सबैभन्दा ठुलो मन्दिर → जानकी मन्दिर
- सबैभन्दा ठुलो काठको मन्दिर → काठमण्डप
- युरोपको विरामी → टर्की
- एसियाको विरामी → फिलिपिन्स
- युरोपको कारखाना → बेल्जियम
- युरोपको खेलमैदान → स्वीट्जरल्याण्ड (राष्ट्रिय गान नभएको)
- युरोपको कल्की → बेल्जियम
- दुर्योदयको देश → जापान
- सूर्योस्तको देश → ब्रिटेन
- मध्यरातमा सूर्योदय हुने देश → नर्वे
- चीनर कोरिया बीचको सागर → Yellow Sea
- अफ्रिका र एसिया बीचको सागर → Red Sea
- हिन्द र आन्द्र महासागर बीचको सागर → Black Sea
- रुसमा रहेको सागर → White Sea