कर्णाली प्रदेशको भौगोलिक अवस्था
- सीमाना : उत्तरमा चीन, दक्षिणमा लुम्विनी र सुदूरपश्चिम प्रदेश, पश्चिममा सुदूरपश्चिम प्रदेश र चीन, पूर्वमा लुम्विनी र गण्डकी प्रदेश,
- अक्षांश : २द डिग्री १० मिनेट ७ सेकेन्ड देखि ३० डिग्री २६ मिनेट ५० सेकेन्ड उत्तरी अक्षांशसम्म,
- देशान्तर : ८० डिग्री ५८ मिनेट ५८ सेकेन्ड देखि ८३ डिग्री ४० मिनेट ५७ सेकेन्ड पूर्वी देशान्तरसम्म,
- लम्बाई : पूर्व – पश्चिम २६५ कि.मि,
- चौडाई : उत्तर – दक्षिण २५० किमि;
- कुल क्षेत्रफल : २७,९८४ बकि.मि रहेको । नेपालको कुल भ- भागको १९.०१ प्रतिशत ( स्रोत: नेपाल परिचय )
- प्राकृतिक भूगोल : हिमाली क्षेत्र ४७ प्रतिशत, पहाडी क्षेत्र ४८ प्रतिशत, चुरे क्षेत्र ५ प्रतिशत रहेको छ।
- उचाईगत विविधता : सबैभन्दा होचो भू-भाग जामु कुइने १८० मि. र उच्च भू-भाग डोल्पाको चुरेन हिमाल ७,३४८ मि.