अमेजन जंगल
- के हो ? संसारकै सबैभन्दा ठूलो जंगल /वर्घावन
- उपनाम : पृथ्वीको फोक्सो
- क्षेत्रफल : ७0 लाख वर्गकिलोमिटर क्षेत्रफल
- नेपालसँग तुलना गर्दा : नेपालजस्ता झण्डै ४८ वटा मुलुकको भूभाग बराबर
- क्षेत्र : ल्याटिन अमेरिकाका ५ वटा मुलुकसम्म फैलिएको
- जंगलको अधिकांश भाग : ६0 प्रतिशत ब्राजिलमा पर्छ
- पर्ने देशहरु (४) : ब्राजिल, पेरु (१३ प्रतिशत), कोलम्बिया (१० प्रतिशत) ,भेनेजुएला, बोलिभिया, फ्रेन्च गुएना, इक्वेडोर, गुएना, सुरिनाम
- विश्वको कुल अक्सिजन उत्पादनको २० प्रतिशत अमेजनको जंगलबाट उत्पादन हुन्छ ।
- विश्वको सबैभन्दा ठूलो अक्सिजन भण्डार र कार्बनडा प्रापकका रुपमा लिइन्छ ।
- विश्वको कूल वर्षावन अर्थात् रेनफरेस्ट को आधा हिस्सा अमेजनको जंगलले मात्र घानेको छ
- सबभन्दा ठूलो नदी रहेको अमेजन रहेको (बहाब करिब २ लाख ४ हजार घनमिटर प्रतिसेकेण्ड)
- अमेजन ३0 लाख प्रजातिका बोटबिरुवा तथा जनावरको आवास क्षेत्र हो ।
- ५० भन्दा घेरै आदिवासीहरुको १० लाख भन्दा बढि जनसंख्या छ ।
- विश्वका १० प्रतिशत वन्यजन्तु पाइने तथा २० प्रतिशत चराचुरुङ्गी पाइन्छ ।
- विश्वको सबभन्दा ठूलो साहारा मरुभूमिको ४६ प्रतिशत घुलो अमेजन जंगलले सोस्ने गरेको छ ।
- अमेजनको जंगल विश्वको सबैभन्दा ठूलो पारिस्थितिक प्रणाली हो ।
- अत्यन्त बाक्लो जंगल रहेकाले यहाँ सूर्यको प्रकाश जमिनसम्स पुग्न पाउँदैन ।
- तीन डिग्री तापक्रम बृद्धि हुँदा यहाँको ७४ प्रतिशत जंगल नष्ट हुने विश्वास गरिन्छ। वैज्ञानिकहरुका अनुसार अबको १ सय वर्षभित्र अमेजनको जंगल पूर्ण रुपमा नष्टहुनेछ ।