नेपालको पहिलो बजेट
- पेश: २००८ साल माघ २१ गते
- पेश गर्ने: तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेर
- शब्द : ३ हजार ४ सय टए शब्द
- बाचन समय: १५ मिल्रेट
- सरकारी सञ्चारमाध्यम छापिएको): रेडियो नेपाल (माघ २३ मा गोरखापत्रमा
- आकार: ४ करोड २३ लाख २४ हजार रुपैयाँ
- राजस्व: ३ करोड ६ लाख १४ हजार रुपैयाँ
- केन्द्रीत :शान्ति सुरक्षा कायम राख्न, राजस्व संकलन र दैनिक प्रशासन सञ्चालनमा
- सरकार: लेपाली कांग्रेसको