• Blog
  • Contact
    • Login
    Engineering Nepal
    • Blog
    • Contact
    • Login

      Current Affairs

      • Home
      • Blog
      • Current Affairs
      • महालेखापरीक्षकको ६०औ वार्षिक प्रतिवेदन

      महालेखापरीक्षकको ६०औ वार्षिक प्रतिवेदन

      • Posted by Prija Shrestha
      • Categories Current Affairs
      • Date April 19, 2023
      • कहिले सार्वजनिक: वि.सं. २०७९ चैत्र ३० गते
      • को समक्ष पेश गरिएको: राष्ट्रपति
      • संविधानको कुन धारा बमोजिम प्रतिवेदन पेश गरिएको: धारा २९४
      • तथ्यगत विवरण:
        • कुल लेखा परिक्षण: रू. ७१ खर्ब ३८ अर्ब १७ करोड छै
        • लेखापरिक्षणमा सहभागी: संघीय, प्रदेश सरकारी निकाय र स्थानीय तह. संगठित संस्था, समिति र अन्य संस्था
      • संघ, प्रदेश र स्थानीय तहको बेरुजु: रू. १ खर्ब १९ अर्ब ७८ करोड
      • वृस्तृत जानकारी:
      तह कुल लेखा परिक्षणबेरुजुबेरुजु (%)
      संघीय निकाय (४०६८)रू. २३ खर्ब ५६ अर्ब ३४ करोडरू. ५६ अर्ब ३१ करोड२.३९%
      प्रादेशिक निकाय (१२१८)रू. ३ खर्ब १२ अर्ब ७३ करोडरू. ७ अर्ब २० करोड२.३०%
      स्थानीय तह (७४९-२)रू. ११ खर्ब ४ अर्ब १ करोडरू. ४२ अर्ब ८८ करोड३.८८%
      समिति र अन्य निकाय (५०९)रू. ३३ खर्ब ६५ अर्ब ९ करोडरू. १३ अर्ब ३८ करोड–
      संगठित संस्था (३२)रू. १३ खर्ब ४१ अर्ब ७६ करोड––
      • विगत वर्षको लेखापरीक्षण र बेरुजु रकमको तुलना:
      तहआ.व. २०७७/७८ (बेरुजु %)आ.व. २०७८/७४ (बेरुजु %)
      संघीय निकाय१.७५%२.३९%
      प्रदेश सरकार२.५०%२.३०%
      स्थानीय सरकार४.१८%३.८८%
      • नेपालको कुल गार्हस्थ उत्पादनमा विभिन्न क्षेत्रको योगदान:
        • कृषिः २३.९%
        • गैर कृषि: ७६.१% — उद्योग: १४. ३४%, सेवा क्षेत्र: ६१.७६%
      • आ.व. २०७८/७९मा कुल गार्हस्थ उत्पादन (उत्पादनको मुल्य)मा ५.८% ले वृद्धि भएको छ ।
      • आ.व. २०७८/७९मा निर्यात ४१.७४% र आयात २४.७२%ले बढेको |
      • यस वर्ष विप्रेषण आप्रवाह ४.८१%ले बढी रू. १० खर्ब ७ अर्ब पुगेको छ ।
      • नेपालको व्यापार घाटा कल गार्हस्थ उत्पादनको ३५.४६% रहेको छ ।
      • Share:
      author avatar
      Prija Shrestha

      Previous post

      लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर),६ वैशाख २०८०, बुधबार
      April 19, 2023

      Next post

      राणा प्रधानमन्त्रीले गरेका कार्यहरु
      April 20, 2023

      You may also like

      khatun
      २९ औँ प्रकाश मानवअधिकार पुरस्कार
      22 September, 2023
      UNITED-nations
      संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको उद्घाटन
      20 September, 2023
      dsfv_fqbh0zabCJ
      संविधान दिवस
      20 September, 2023

      Categories

      • Current Affairs
      • Gorkhapatra
      • Others
      • Uncategorized
      • Blog
      • Contact
      Facebook-f Youtube

      © Copyright Engineering Nepal

      Login with your site account

      Lost your password?