राणा प्रधानमन्त्रीले गरेका कार्यहरु
वीरशमशेरले गरेका कार्यहरु:
- भक्तपुर र काठमाडौँ मा कलाधार निर्माण,
- नारायणहिटि राजदरबारको निर्माण, वीर अस्पालको,निर्माण (१९४७),
- दरबार हाईस्कुलको, वीर पुस्तकार्यालयको स्थापना,
- घण्टाघरको निर्माण,कुलेखानीमा झोलुंगे पुल,
- फौजमा अङ्ग्रेजी ब्यान्ड,
- गोरखा दक्षिण बाहु र प्रियदर्शन उपाधिको,
- विदेशी बैंकमा पैसा राखे चलन,
देवशमशेरले गरेका कार्यहरु:
- १२ बजे तोप पड्काउने चलन,
- कार्यालय समय १०-५ कायम,
- गोरखापत्रको प्रकाशन प्रारम्भ (१९५४),
- ३० भन्दा बढि विद्यालयहरुको स्थापना,
- आधुनिक संविधान निर्माण गर्न अंग्रेजी सरकारसँग विशेषज्ञको माग,
- काठमाडौँका विभिन्न ठाँउमा उजुरी पेटिकाहरु राखिएका
- सम्पादकलाई सरकारको स्वस्थ आलोचना गर्ने स्व
- कृषिको लागि वैज्ञानिक सुधारको प्रयास,
चन्द्रशमशेरले गरेका कार्यहरु:
- राणाहरु लाई A, B, C क्लासमा विभाजन,
- गोरखा भाषा प्रकाशिनि समितिको स्थापना,
- सती प्रथाको उन्मुलन, दासत्व मोचन ( १९८१) मा, _
- रेल्वे सेवाको सुरुवात,
- सिंह दरवारको निर्माण, चन्द्र नहरको निर्माण(सप्त्ररी),रोघवेको निर्माण (१९८२),
- श्री ५ his majesty लेख थालन्री (१९८०)
- टोपिमा ब्याज लगाउने प्रचलन,
- विद्युत उत्पादन (१९६८)%अमाली प्रथाःखारेजी (१९६८)
- उपत्यकामा टेलिफोनु सुरुवात,नेपालको नक्सा निर्माण,
- त्रि-चन्द्र सैनिक अस्पतालको निर्माण,
- देवानी र फौजदारी. मुद्दा हेर्ने कोटिलिङ र इटाचपली अदालतको निर्माण,
भीमशमशेरले गरेका कार्यहरु:
- शनिवार विदा दिने चलन,
- छोराछोरी लाई बन्धक राख्ने व्यबस्थाको अन्त्य,
- नुन र कपासमा भन्सार छुट, कपास खेतिमा विस्तार ,
- सरकारी कार्यालय १०-४ कायम,
- कर्मचारी लाई विदा दिने चलन,
- उखडा जाँच कमिसन गठन
- राजद्रोही बाहेक अरुलाई मृत्युदण्ड नदिने घोषणा,
- वसन्तशमशेर पर्व,चर्खा प्रचारमा रोक, प्रचण्ड गोरखाको स्थापना,
जुद्धशमशेरले गरेका कार्यहरु(वि.सं.१९८९ -२००२):
- सेतो दरबारमा आगलागी, महाविर स्कुल;काण्ड,प्रजा परिषदको गठन, नागरिक अधिकार समितिको स्थापना,
- औद्योगिक बोर्डको स्थापना, नेपाल बैंक लिमिटेडको स्थापना
- उद्योग परिषदको गठन,
- विराटनगर जुट मिल, जुद्रुम्याच फ्याक्ट्री, विराटनगर कटन मिल
- चिट्ठिमा टिकट टाँस्ने.चलन
- घरमा रेडियो सेट/राख्ख पाउने.व्यबस्था,
- जनकपुर-जयनगरररेलवे स्थापना.(१९२९३),
- SLC बरोर्डको स्थापनाँ, जनगणना गर्ने प्रयास,
- कर्मचारीको पेन्सन रुसञ्चयकोषको स्थापना,
- जन्म मृत्यु दर्ता, अड्डाको स्थापना,जावलाखेल चिडियाखानाको स्थापना ( १९९८),
- काठमाडौँ म्युजियमको स्थापना गरेका,
पद्मशमशेरले गरेका कार्यहरु(वि.स.२००२-२००५):
- कार्यालय समय फागुन देखि कातिक सम्म १०-५ र मंसिरददेखि;माघ सम्म १०-४ बनाएका,
- सर्वसाधारणले विजुली बत्ति बाल्न पाउने व्यबस्था,
- नारी शिक्षाको व्यबस्था,
- कन्या स्कुलको स्थापना,
- श्री ३ महाराजको स्वीकृती लिएर विद्यालय खोल्न पाउने, काठमाडौँ नगरपालिका गठन गर्ने स्वीकृती,
- नेपाल खाद्य परिषदको स्थापना|२००४/६/२०) ,नेपाल साहित्य परिषदको स्थापना,
मोहनशमशेरले गरेका कार्यहरु(वि.सं.२००५-२००७):
- नेपाल र भारत बीच १९५० को.सन्धी,हिमशिखर आरोहणको अनुमती,मोहन आक्काशवाणी,८७ वटा प्रथामिक स्कुल,भक्तपुर र ललितपुर लाई नगरपञ्चायत घोषणा, काठमाडौँ-हेटौँडा सडक निर्माण,
- जमिनको सर्भे गराउन विशेषज्ञ झिकाएको,संयुक्त राष्ट्रसंघका लागि दरखास्त (२००५)