नेपालको चार दिशाका सिमानाहरू
- पूर्वमा :भारतको पश्चिम बङ्गाल र सिक्किम राज्य,
- पश्चिममा : भारतको उत्तराखण्ड राज्य
- उत्तर : चीनको स्वशासित क्षेत्र तिब्वत
- दक्षिणमा : भारत विहार र उत्तर प्रदेश राज्य (भारतको सीमाना : विउ उ बसि जसमा दक्षिण,पश्चिम र पूर्व) (उ.ति.विउ.बसि)
- नेपाल र बंगलादेशबीचको सिमाना ‘चिकेननेक’ भन्ने स्थान हो।
- नेपालको प्रमाणिक समय कुन हिमाललाई आधारमानि निर्धारण गरिएको छ ? गौरीशंकर हिमाल
- गौरीशंकर हिमाललाई पाथीभरा हिमाल पनि भनिन्छ।
- गौरीशंकर हिमालको उचाइ ७,१३४ मिटर रहेको छ।
- गौरीशंकर हिमाल कहाँ पर्दछ ? वागमती प्रदेशको दोलखा जिल्लामा
- गौरोशंकर हिमालको कुन देशान्तर रेखालाई आधारमानि नेपालको प्रमाणिक समय निर्धारण गरिएकोछ ? ८६ डिग्री १४ मिनेट पूर्वी देशान्तरलाई
- नेपालको समय ग्रोनवीच मानक समयभन्दा कति
- छिटो छ ? ५ घण्टा ४५ मिनेट छिटो
- नेपालको प्रमाणिक समय कहिलेदेखि लागू गरिएको हो ? वि.सं. २०४२ साल वैशाख १ गतेदेखि
- नेपालको संविधानको घारा ४ मा राज्य सम्बन्धित व्यवस्था र घारा २८५ नेपालको राजधानी
- काठमाडौं भनी उल्लेख गरिएको छ। वि.सं. १८२६चैत्र १० गते पृथ्वीनारायण शाहले घोषणा गरेका थिए।
- नेपालको तेस्रो नजिकको देश बङ्गलादेश हो जुन २७ किलोमिटर टाढा रहेको छ । नेपाल र
- भुटानबौचको दूरी ३२ किलोमिटर रहेको छ।
- नेपाल सार्कमा जनसंख्याको हिसाबले पाँचौँ ठूलोर क्षेत्रफलमा चौथो ठूलो रहेको छ।
- नेपालको भारतसँग १६९० (हजुरबुवा १६ वर्षको ‘उमेरमा ९० सालमा भारत जानुभएको) किलोमिटर र चीनसँग १२३६ (१+२+३=६) किलोमिटर गरी ‘कुल २९२६ किलोमिटर अन्तराष्ट्रिय सिमाना रहेको छ।
- नेपालका २ वटा जिल्ला (ताप्लेजुङ र दाचुँला) ले ‘चौन र भारत दुवैलाई, १३ वटा जिल्लाले चीनलाई मात्र, २५ वटा जिल्लाले भारतलाई मात्र र ३७ वटा जिल्लाले दुवै मुलुकको सीमाना छुदैँनन् ।
- सम्झने तरिक
- चीनसँग मात्र सिमाना जोडिएका जिल्लाहरु:१२ * १+१ =१३ वटा
- भारतसँग मात्र सिमाना जोडिएका जिल्लाहरु:१२ * २+१ =२५ वटा
- कुनै देशसँग सिमाना नजोडिएका जिल्लाहरु:१२ *३+१ = ३७ वटा
- नेपालको सबैभन्दा होचो भू-भाग झापाको केचनाकललाई मानिन्छ । यसको उचाइ ५८ मिटर रहेको छ भने धनुषाको मुसहरनियाको उचाइ ५९ मिटर रहेको छ।
- विश्व मानचित्रमा नेपालललाई सगरमाथाको देश,गौतम बुद्धको जन्मस्थल, तेस्रो धरुवको देश तथा विशिष्ट झण्डाको देशको रुपमा समेत चिनिन्छ ।
- नेपालका 5 प्रदेश मध्ये कर्णाली प्रदेशले चौनलाई मात्र र मधेश र लुम्बिनीले भारतलाई मात्र छोएका छन् भने बाँको ४ प्रदेशले चीन र भारत दुवैलाई छोएका छन्।
- नेपालको उत्तरी सिमाना हिमालय पर्वत, दक्षिणको सिमाना दशगजा क्षेत्र, पूर्वको सिमाना मेची नदीर पश्चिमको सिमाना महाकाली नदी पर्दछ ।नेपालको दक्षिणको सिमानामा नेपाल र भारतबीच १० गजा चौडा जमिन खाली राखी सीमास्तम्भ गाडिएको छ जसलाई दशगजा भनिन्छ । दशगजाले नेपाललाई भारतको उत्तरप्रदेश र विहार राज्यबाटछुदयाएको छ ।दशगजा क्षेत्र लाई No man Lines क्षेत्र पनि भनिन्छ ।
- नेपाल र इष्ट इण्डिया कम्पनीबीच सन् १५१६ मार्च ४ मा भएको सुगौली सन्धि ताका नेपाल र भारतबीचमा ८९४ वटा जंगे पिलरहरु निर्माण गरिएको थिए ।
- नेपाल क्षेत्रफलको आधारमा विश्वको सबैभन्दा ठूलो देश रसिया भन्दा ११६ गुणा सानो रहेको छ।
- सार्कको दोस्रो ठूलो देश पाकिस्तान नेपाल भन्दा करिब ५ गुणा ठूलो रहेको छ।
- नेपालले विश्वको कुल जनसंख्याको ०.३७ प्रतिशत ओगदछ।
- नेपाल विश्वका भूपरिवेष्ठित राष्ट्रहरुमा क्षेत्रफलमा २१ औँ र जनसंख्यामा ५ औँ मा पर्दछ।