विश्वमा सबैभन्दा बढी जनसंख्या भएको देश भारत
- United Nations Population Fund (UNFPA) को “The State of World Population Report,२०२३” अनुसार भारत विश्व सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ।
- भारतको जनसंख्या : १४२८.६ मिलियन क्त
- चीनको जनसंख्या : १४२५.७ मिलियन
- प्रतिवेदन अनुसार भारतको जनसंख्या चीनभन्दा २९ लाखले बढी रहेको ।
- सन् १९५० मा संयुक्त राष्ट्रसंघले जनसङ्ख्या तथ्यांक संकलन र जारी गर्न थालेपछि भारतको जनसंख्याले चीनलाई उछिनेको यो पहिलो पटक हो |
- सन् २०२२ नोभेम्बर १५ मा विश्वको जनसंख्या ८ अर्ब पुगेको थियो । हालको प्रतिवेदन अनुसार विश्वको जनसंख्या ८०४५ Million पुगेको देखिएको छ।
जनसङ्ख्या धेरै भएका १० देश:
१. भारत – १४२८.६ मिलियन्स
२. चीन – १४२५.७ मिलियन्स
३.सं.रा.अमेरिका – ३४० मिलियन्स
४.इन्डोनेसिया – २७७.५ मिलियन्स
५.पाकिस्तान – २४०.५ मिलियन्स
६.नाइजेरिया – २२३.८ मिलियन्स
७. ब्राजिल – २१६.४ मिलियन्स
८. बङ्गलादेश – १७३ मिलियन्स
९. रसिया – १४४.४ मिलियन्स
१०.मेक्सिको – १२८.५ मिलियन्स