सन्दिप लामिछानेको विश्व किर्तिमान कायम
- कहिले -> वि सं २०८० वैशाख द अर्थात् सन् २०२३ अप्रिल २१
- के बन्यो कृतिमान ->ODI क्रिकेट श्रृङ्खलामा सबै भन्दा कम खेलमा १०० विकेट लिने बलर बनेका
- कति खेलमा १०० विकेट लिएका ->४२ खेलमा
- यो भन्दा अगाडि उक्त कृतिमान अफगानिस्तानका रसीद खान को नाम मा रहेको
- उनले ४४ खेलमा १०० विकेट पूरा गरेका थिए