कर्णाली प्रदेश चौथो तहलाइ सोधिएको प्रश्नोत्तर (२०८० बैशाख ०९)
- अन्तरप्रदेश परिषदको अध्यक्ष को रहने व्यवस्था छ? प्रधानमन्ली
- वैदेशिक क्रण प्राप्त गर्ने अधिकार कसलाइ रहन्छ? सङ्किय सरकार (नेपाल सरकार)
- जिल्लास्तरिय अनुगमन मल्यान्कन समितिको सन्योजकमा को रहने व्यबस्था छ? प्रमुख जिल्ला अधिकारी
- Scientific Management Theoryको प्रतिपादक को हुन ? एफ डब्लु टेलर (F.W Taylor)
- १२औओ राष्ट्रीय जनगणना २०७८ अनुसार शहरी क्षेत्रको जनसँख्या कति प्रतिशत रहेको छ ? ६६.१७%
- पहिलो जलवायु परिवर्तन सम्वन्धी सम्मेलन (COP-1) कहाँ,भएको थियो? वेर्लिन (जर्मनी)
- प्रतिनिधिसभामा निर्वाचित पहिलो महिला को थिइन ? द्वारिका देवि ठकुरानी (डडेलधुरा)
- महिलाको हकको व्यवस्था नेपालको संविधानको कुन धारामा उल्लेख गरिएको छ? धारा ३८
- राष्ट्रियसभामा निर्वाचित सदस्य संख्या कतिहुनेव्यवस्था छ?धारा ५६
- संविधानको धारा कतिमा प्रदेश सन्चितक्कोषकी व्यबस्था गरेको छ ? धारा २०४
- नेपालको अन्तरिम संविधान २०६३ कहिले जारी भएको थियो ? २०६३ माघ १
- राज्यको निर्देशक सिद्धान्त, निति र दायित्वको व्यबस्था भएको नेपालको पहिलो सम्बिधान कुन् हो? नेपालको अन्तरिम शासनू विधान २००७
- विश्व बिध्यालय अनुदान आयोगको स्थापना कहिले भएको हो ? २०५०/८/७
- कर्मचारी हाजिरी कति बर्षमा धुल्याइन्छ ? ५ वर्ष
- कर्णाली प्रदेशको प्रथम पन्च वर्षिय योजनाले साक्षरता दर कति पुर्याउने लक्ष्य लिएको छ? ९५%
- दिगो शहर/बस्ती विकास दिगो विकासको कतिऔँ लक्ष्य हो? लक्ष्य ११
- वातावण सम्बन्धी लक्ष्य दिगो विकासको कति नम्बर लक्ष्पमा रहेको छ? लक्ष्य ६
- जैविक तत्व तलका मध्य कुन हो? क)पानी ख)हावा ग)माटो घ) लेउ
- माकुरा कुन फाइलममा पर्दछ ? आर्थोपोडा
- तलका मध्य ढाड नभएको जिब कुन हो? पोरिफेरा
- सुलिगढ झरना कहाँ पर्दछ ? डोल्पा
- कर्णाली प्रदेशमा पर्ने चिन सङ्गको नाका देहाय मध्पक्कुन हो? नाम्जाला
- कर्णाली पुलको डिजाइनर को हुन? स्टेनम्यान
- गाउपालिका र नगरपालिकामा हुने वडाको सँन्ख्या कुन कानुन बमोजिम निर्धारण गरिन्छ? सङ्घीय कानुन बमोजिम
- भेरी बबई डाइभर्सनको बिद्द्ध्युत उत्पाँदने क्षमताःक्कति मेगावाट रहेको छ ? ४६.८ मेगावाट
- Treasury Single Account(TSA) system सर्वप्रथम नेपालका कुन कुन जिल्लामा लागु गरिएको थियो? ललितपुर र भक्तपुर
- कर्णाली प्रदेशको कतिवटा जिल्लाले चिन सङ्ग सिमाना जोडेका छन् ? ३ वटा (डोल्पा, मुगु र हुम्ला)
- कर्णालीप्रदेशमा केतिवटा नगरपालिका रहेका छन्? २५ वटा
- ताल्चा विमानस्थलकहाँ पर्दछ ? मुगु
- व्यक्तिगत घटना दर्ताको सुरुवात कहिले बाट भयो ? – २०३४/०१/०१
- प्राकृतिक रुपमा निर्मित ताल कुन होइन ? इन्द्रसरोवर (मकवानपुर)
- सबैभन्दा पश्चिममा पर्ने सप्तकोशीको सहायक नदि कुन हो? इन्द्रावती
- स्थानीय सरकार संचालन ऐन बमोजिम हिमाली जिल्ला कतिवटा रहेका छन्? २१ वटा (म्याग्दी थपिए पश्चात)
- बलभद्र कुवरको मृत्सु कहा भएको थियो? अफगानिस्तान
- पृथ्वीको आयु प्रायः कसरी अनुमान गरिन्छ? चट्टान र जिवाशेषको अध्ययन
- नेपालको पहिलो औद्योगिक क्षेत्र कुन हो ? बालाजु औद्योगिक क्षेत्र
- निजामती कर्मचारी लाई प्रसुती स्याहार बिदा कति दिन दिने प्रावधान छ? १५ दिन
- कर्णाली प्रदेशमा कुल खेतियोग्य जमिन कति प्रतिश रहेको छ? १३.२ प्रतिशत
- पत्थरको लागी प्रसिद्ध जिल्ला कुन हो? जाजरकोट
- इमेल भनेको के हो? विद्धयुतिय माध्यम बाट पठाइने सुचना र सन्देश
- वालविवाह भनेर कति वर्ष उमेर मुनिको विवाहलाइ मानिन्छ? २० वर्ष भन्दा कम
- प्रश्नपत्रको गोपनियता भङ्ग गर्नेलाइ कति सजायको व्यवस्था गरिएको छ? ३ महिना देखी १ वर्ष सम्मको कैद र ५ देखी १० हजार सम्मको जरिवाना
- दिइएका मध्य शुसासनको तत्वमा कुन पर्दैन? इच्छा शक्ति
- बहुउद्धेशिप सहकारीका लागी आबश्यक पर्ने न्युनतम आवश्यक सन्ख्या:कम्तिमा ३० जना
- जिन बैकको स्थापना कहिले भएको थियो? २०६७ आश्चिन २१
- अक्षारन्क पुस्तक वितरण गर्ने राणा प्रधानमन्ती को हुन्? देव शमशेर
- आफ्नो स्रोत र साधनको उपलब्धताकी आधोरमा कम्प्युटरिकृत सुचना प्रविधिलाइ व्यवहारमा ल्याउने सम्बन्धमा बनेको कानुन कुन/हो सुचनाको हक सम्बन्धि ऐन २०६४
- बैक नगदी कितावमा कति महल रहेका छन्? १६ वटा
- नगद रसिद म. ले. प. फारम कति ढाचामा तयार पारिन्छ? १०१
- म. ले.प. फा. न. ५११ मा कुन फारमको ब्यब्स्था गरिएको छ? डोर हाजिरी