विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस
- कहिले मनाइन्छ: हरेक वर्ष अप्रिल २३ मा
- विश्व पुस्तक दिवस मनाउने प्रस्ताव भ्यालेन्सियन लेखक Vicente Clavel Andres ले प्रतिभाशाली लेखक Miguel de Cervantes(Don Quixote) को पुण्यतिथिमा उनलाई श्रद्दान्जली अर्पण गर्नका निम्ती प्रस्ताव गरेका थिए ।
- सन् १९९५मा पेरिसमा भएको युनेस्कोको महासभाले अप्रिल २३लाई विश्व पस्तक तथा प्प्रतिलिपि अधिकार दिवसको रुपमा मनाउने प्रस्ताव पारित गरेको ।
- युनेस्कोले हरेक वर्ष “विश्व पुस्तक राजधानी” पनि घोषणा गर्दछ ।
- पहिलो विश्व पुस्तक राजधानी: मड्रिड, स्पेन (सन् २००१)
- सन् २०२३को पुस्तक राजधानी: एकरा, घाना
- सन् २०२४को पुस्तक राजधानी: स्ट्रासवर्ग, फ्रान्स
- पुस्तक तथा प्रतिलिपि अधिकार दिवसको नाराः
वर्ष | नारा |
२०२३ | Indigenous Language |
२०२२ | Read…..So you never feel alone |
२०२१ | Celebrating Literature and the Joy of Reading |