विश्व भोकमरी सुचकांक, २०२२
- १२१ देशमध्ये नेपाल ८१ औँ स्थानमा ।
- नेपालले १९. १ अंक प्राप्त ।
- यो मध्यम खालको भोकमरीको स्थिति हो ।
- शिर्ष स्थानका देश : बेलारूस, बोस्निया एण्ड हर्जगोभिना,चिली, चिन, क्रोएसिया, इस्टोनिया
- अन्तिम स्थानका देश : यमन, सेन्ट्रल अफरिकन रिपब्लिक,मदागास्कर, कंगो, चाड
- दक्षिण एसिया : श्रीलंका ६४, नेपाल ८१, बंगलादेश ८४,पाकिस्तान ९९, भारत १०७, अफगानिस्तान १०९ औँ स्थानम रहेका
- कन्सर्न वल्डेवाइफ आइरिस सहायता एजेन्सी र वेल्टहंगरहिल्फ नामक जर्मन संस्थाले संयुक्त रूपमा उक्त प्रतिवेदन सार्वजनिक गरेका ।