UN सुरक्षा परिषद
सुरक्षा परिषद(Security council):
- संयुक्त राष्ट्र सुरक्षा परिषद संयुक्त राष्ट्रको ६ प्रमुख अंगहरुमध्येको एउटा अङ्ग हो, जस्तो उत्तरदायित्व अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा बनाई राख्नु हो।
- प्रधान कार्यालय :- न्युयोर्क , अमेरिका
- स्थापना :- १९४६
- सदस्य सङ्ख्या:- जम्मा १५ जना ( ५ स्थायी र १० अल्पकालिन )
- स्थायी सदस्य राष्ट्रहरू :- पाँच वटा ( अमेरीका, रूस, बेलायत , फ्रान्स र चिन)
- स्थायी पाँच देशहरुलाई विधिवत मामिलामा प्रतिनिषेध (Veto) शक्ति र विशेषाधिकार रहेको छ।
- बाँकी रहेको दस अस्थायी सदस्य क्षेत्रीय आधारको अनुसार दुइ वर्षको अवधिका लागि महासभाद्वारा छानिन्छ ।
- जस्मा अफ्रिकाबाट तीन सदस्य एसिया, पश्चिम यूरोप, र ल्याटिन अमेरिका र क्यारिबियनबाट दुई-दुई सदस्य छानिन्छन् । पूर्वी यूरोपबाट एक सदस्य छनिन्छ । यसमा कुनै एक सदस्य अरबको हुनु पर्ने अनिवार्य प्रावधान रहेको छ ।
- सबैभन्दा धेरै पटक. अस्थायी सदस्य भएको मुलुक जापान हो, जुन हालसम्म १२ पटक सदस्य भनेको छ ।
- नेपाल सन् १९६९-७० र १९८८-८९ गरी दुई पटक सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित भएको थियो ।
भिटो विशेष:
- सबैभन्दा धेरैपटक प्रयोग गर्ने मुलुक :-रूस
- नेपाल सदस्यता विरूद् भिटो प्रयोग गर्ने मुलुक :-रूस
- कहिले गर्यो :- ०७ September १९४९ , Application for Membership Nepal(USSR)
- पहिलो भिटो प्रयोग :- लेबनानी र सिरियाली प्रतिनिधिमण्डलका प्रमुखहरुबाट महासचिवलाई ४ फेब्रूअरी १९४६ मा
- कस्ले प्रयोग गर्यो :-USSR(Union of soviet Socialist Republics)
- USSR भनेको के हो ? :- सन् १९२२ मा रूस, बेलारूस, युक्रेन र ट्रान्सकाकेशिया (जर्जिया, अजरबैजान र आर्मेनिया मिलेर बनेको) को परिसंघको रुपमा स्थापना भएको, सोभियत समाजवादी गणतन्त्र संघ (USSR) हो ।
- USSR मा सुरक्षा परिषद्को स्थायी सदस्य राष्ट्र रूस मात्र-भएकाले हामी यो भन्न सक्छौं की आधिकारिक रूपमा प्रथम पटक भिटो प्रयोग गर्ने मुलुक पनि रूस नै हो ।