व्यवस्थापन सुचना प्रणाली | यसका महत्त्वहरु
व्यवस्थापन सुचना प्रणालीको परिचय
व्यवस्थापन भनेको वास्तवमा निर्णय निर्माण हो । निर्णय सुचना तघा तथ्यांकमा आधारित हन्छ। त्यसैले मेरुदण्ड र मष्तिस्क दुवै सूचना नै ह्यो। MIS आवश्यक सूचना तधा तव्यांकको संकलन, प॒शोधन र भण्डार गर्ने व्यबस्थित संयन्त्र हो।MIS त्यस्तो सूचना व्यवस्थापन विधि ह्वो जसले व्यवस्थापकलाई आवश्यक सूचना प्रदान
गर्दछ । MIS System Approach (Input, Process, Output) मा आधारित हन्छ ।
व्यवस्थापन सुचना प्रणाली
- सूचना संकलन (Collection of data)
- सूचना सञ्चय (Storage of data)
- सुचना विश्लेषण (Analysis of data)
- उपलब्धि (Output/Use of data)
व्यवस्थापन सुचना प्रणालीको महत्त्वहरु
- सूचनाहरू सजिलै पाप्त गर्न
- छरिएका सूचनालाई एकीकृत गर्न
- सुचनाको नि्वाँध प॒वाहको सुनिश्चित गर्न
- सूचना पप्तिमा मिव्ययीता कायम गर्न
- शीघ निर्णयका लागि
- Institutional Memory कायम गर्न
- यघार्धपरक योजना तघा कार्यक्रम तर्जुमा गर्न
- द्वन्द्व र बिबाद समाधन गर्न मद्दत गर्दछ
MIS का अपवादहरू
- ज्यादै खर्चिलो र समय लाग्ने
- संकलित सूचना र गलत भएमा गलत नतिजा आउन सक्छ
- अत्याधिक सूचना भएमा विश्लेषण गर्न गाह्रो
- गोपनियताको प॒भाव पर्न सक्दछ
- सुचना व्यवस्थापन Top Management मा सीमित हुन सक्दछ
- नेतृत्वमा गलत व्यक्ति भएमा MIS को महत्त्व रहँदैन
- सूचना संकलन र विश्लेषणमा बिज्ञ व्यक्ति चाहिन्छ