अलबर्ट आईन्स्टाइन | विज्ञान र प्रविधि
अलबर्ट आईन्स्टाइन
- जन्म : 14 मार्च 1879 (उल्म, जर्मनी)
- निधन : 18 अप्रिल 1955, अमेरिका
- पितामाता : हरमन आइन्स्टाइन र पाउलिन आइन्स्टाइन
- स्विट्जरल्याण्डको ज्युरिच विश्वविद्यालय बाट सन् 1905 मा विद्यावारिधि हासिल गरेका
- सन् 1905 मा सापेक्षताको सिद्धान्त (Theory Of Relativity) प्रतिपादन गरेका
- प्रकाश विद्युतीय असर(Photoelectric Effect) को सिद्धान्त प्रतिपादन गरे बापत, सन् 1921 मा भौतिकशास्र तर्फको नोबेल पुरस्कार प्राप्त गरेका
- इजरायलले आइन्स्टाइनलाई आफ्नो देशको राष्ट्रपति बन्न प्रस्ताव गरेका
- सन् 1999 मा, टाइम पत्रिकाद्वारा “म्यान अफ द सेन्चुरी ” घोषित
- उनको मस्तिष्कलाई अमेरिकाको प्रिन्सटन अस्पतालमा सुरक्षित राखिएको छ