• Blog
  • Contact
    • Login
    Engineering Nepal
    • Blog
    • Contact
    • Login

      Current Affairs

      • Home
      • Blog
      • Current Affairs
      • नेपालमा खनिज पदार्थ पाइने स्थानहरु

      नेपालमा खनिज पदार्थ पाइने स्थानहरु

      • Posted by Bijeta Kunwar
      • Categories Current Affairs
      • Date April 28, 2023
      खनिज पदार्थको नाम खनिज पदार्थ पाइने स्थानहरु
      स्लेटबन्दीपुर तथा बागमती , लुम्बिनी , गण्डकी , जनकपुर
      तामाकुलेखानी , बन्दीपुर , बैतडी , मकवानपुरको चिसापानी , सल्यान , मार्मा दार्चुला , धनकुटा , आदी
      सुनकालीगण्डकी , बुढीगण्डकी, सुनकोशी , रिउखोला
      नुनाखानीमुस्ताङको थाकखोला
      गेरुसिन्धुपाल्चोकको चौतारा
      सिसागणेश हिमाल , फुलचोकी , बैतडी , रसुवा आदी
      कोइलादाङ, कैलाली , सल्यान , आदी
      चादीबाग्लुङ , फूलचोकी
      पेट्रोलियमदैलेख , नेपालगञ्ज , दाङ , प्यूठान , धनगढी , आदी
      फलामबझाङ , फुलचोकी , प्यूठान , कुलेखानी , आदी
      सोडासल्यान, डोटी
      खरीडडेलधुरा , गोरखा
      जस्ताफुलचोकी , धादिङ , रसुवा , नुवाकोट , आदी
      निकेलरामेछाप , धनकुटा , आदी
      गन्धकबराह क्षेत्र, चिसापानीगढी
      कोबाल्टपाल्पा , धनकुटा , गुल्मी , आर्घाखाची
      • Share:
      author avatar
      Bijeta Kunwar

      Previous post

      अलबर्ट आईन्स्टाइन | विज्ञान र प्रविधि
      April 28, 2023

      Next post

      नेपालका प्रमुख झरनाहरु
      April 28, 2023

      You may also like

      khatun
      २९ औँ प्रकाश मानवअधिकार पुरस्कार
      22 September, 2023
      UNITED-nations
      संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको उद्घाटन
      20 September, 2023
      dsfv_fqbh0zabCJ
      संविधान दिवस
      20 September, 2023

      Categories

      • Current Affairs
      • Gorkhapatra
      • Others
      • Uncategorized
      • Blog
      • Contact
      Facebook-f Youtube

      © Copyright Engineering Nepal

      Login with your site account

      Lost your password?