१३४ औँ अन्तर्राष्ट्रिय श्रमिक/मजदुर दिवस २०२३
- हरेक वर्ष १ मे मा मनाइन्छ । यस वर्ष १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै,
- नेपालमा “सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान, राष्ट्रको अभियान” भन्ने मूल नारासहित मनाइँदै,
- सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा “8 घण्टा काम, 8 घण्टा आराम र 8 घण्टा मनोरञ्जन” को माग गर्दै मजदुरहरुले बलिदानीपूर्ण संघर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा | मे मा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ।
- सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताहरुको बैठकले विश्व श्रमिक दिवस मनाउने निर्णय गरेको थियो ।
- सन् १८९० देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो।