नेपालले लडेका ३ साहसिक युद्धहरु
अल्मोडा युद्ध:
- नेपाल अंग्रेज युद्धको क्रममा लडिएको एक युद्ध थियो।
- नेपालमा अंग्रेजहरुको आक्रमण बढ्दै गएको अवस्थामा नेपाली सैनिकहरु कमजोर बन्दै गइरहेका थिए। पश्चिममा लाडाई लडिरहेका अमर सिंह थापा र रणोजर सिंह थापालाई सहायता गर्न भनी राजधानीबाट हस्तिदल शाहको नेतृत्वमा एक सैनिक दल पठाइयो ।
- उक्त सैनिक दल अल्मोडा भन्दा १५ माइल उत्तरमा पुग्दा वि.सं.१८७२ बैशाख १३ गते अंग्रेज शेनासँग जम्काभेट भैइ भीषण युद्धभयो। यसरी अंग्रेजसँग लगातार ४ दिनसम्म युद्ध गर्दा पनी अंग्रेजसँग पराजित नभएकाले अंग्रेज समक्ष नेपाली सैनिकले आत्म समर्पण गर्नु पर्यो । यहि युद्धलाई अल्मोडा युद्ध भनिन्छ ।
नालापानीको युद्धः
- नेपालले ब्रिटिश सरकारसँग लडेको पहिलो साहसिक युद्ध थियो जसमा गोर्खाको घर अधीनमा ब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपाली सेना बीच लडाई १८७१ मा भएको थियो ।
- अङ्ग्रेजहरूका आधुनिक हतियार र सु-सङ्गठित ठूलो फौजको सामना गर्नु नेपाली सेनालाई फलामको चिउरा चपाउनु बराबरको काम थियो ।
- भारतको उत्तराखण्ड राज्य अन्तर्गत पर्ने देहरादूनको नालापानीमा पर्ने खलङ्गा किल्लाले नेपाल र नेपालीको गौरवमय इतिहास बोकेको छ ।
गोरखा युद्ध:
- सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल-अङ्ग्रेज युद्ध) गोरखा युद्ध (त्यस बेलाको नेपाल अधिराज्य र ब्रिटिश ईस्ट इण्डिया कम्पनी बिच भएको थियो। जसको परिणाम स्वरूप सुगौली संघि भएको थियो र नेपालले आफ्नो एक-तिहाई भूभाग बेलायतलाई सुम्पनु परेको थियो। नेपालर अङ्ग्रेज ब्रिटिस इस्ट इण्डिया कम्पनी सरकार बिच १८१४ देखि १८१६ सम्म भएको युद्धलाई एङ्गलो-नेपाल युद्ध) १८१४-१६ पनि भनिन्छ।