• Blog
  • Contact
    • Login
    Engineering Nepal
    • Blog
    • Contact
    • Login

      Current Affairs

      • Home
      • Blog
      • Current Affairs
      • साराँशमा म्याग्नाकार्टा

      साराँशमा म्याग्नाकार्टा

      • Posted by Bijeta Kunwar
      • Categories Current Affairs
      • Date May 3, 2023
      • म्यामाकार्टालाई मानव अधिकारको पहिलो लिखित दस्तावेज मानिन्छ।
      • म्यालाकार्टालाई बेलायतको सवैधानिक ईतिहासमा स्वतन्त्रताको प्रथम बडापत्र (First Great Charter) मानिन्छ ।
      • म्यामाकार्टा (Magna Carta) ग्रीक सभ्यताको प्रभाव हो।
      • बेलायतका राजा जोन द्वितीयले स्वतन्त्रताको महान अधिकार पत्रमा सन १२१५ जुन १५ मा हस्ताक्षर गरेका थिए ।
      • राजा जोन अप्रिल ६ सन्‌ ११९९ मा राजगद्दीमा बसेका थिए भने उनको निधन सन्‌ १२१६ अक्टोबर १८ मा भएको
        थियो । त्यतिबेला बेलायतका धर्मगुरु पोप इन्नोसेन्ट तृतीय थिए।
      • हेनरी तृतीय १२१६ मा राजा भएको थियो ।
      • म्यालाकार्टामा हेनरी तृतीयले संशोधन र पूर्णता प्रदान गरेका थिए ।
      • लण्डनबाट १९ माइल टाढा रेनिमेड भन्ने स्थानमा म्याग्नाकार्टामा हस्ताक्षर भएको थियो ।
      • म्यामाकार्टाले बेलायतका राजा र जनताबीच सम्बन्ध र अधिक्रारलाई निर्धारित गरेको धियो |
      • म्यालाकार्टाले कानुनको शासन, संसाद्यक प्रभुत्व र न्यायिक निष्पक्षताको जग बसालेको थियो ।
      • म्यागाकार्टाले सम्पत्तिको अधिकारलाई आत्मासाथ गर्दै अनुचित कर (Unjust Taxation) लाई नियन्त्रण गरेको थियो ।
      • म्यामाकार्टामा अनुसुची बाहेक ६३ धाराहरु रहेका छन्‌ ।
      • म्याग्नाकार्टाको दफा १ मा चर्च स्वयत्ततासम्बन्धी वर्णन गरिएको छ ।
      • म्याम्माकार्टाको दफा २८,३०.र ३१ वैयक्तिक सम्पत्तिको प्रत्याभूति गरेको छ ।
      • म्यामाकार्टाको दफा ३८,३९ र ४० मा व्याक्तिगत स्वतन्त्रता र अधिकार वर्णन गरिएको छ ।
      • म्याम्नाकार्टाको दफा ३९ ले कानुनको उचित प्रक्रियाको सिद्धान्तलाई स्थापित गरेको पाईन्छ ।
      • म्यामाकार्टाको जारी पश्चात्‌ प्रचलनमा आएको असाधारण क्षेत्राधिकार रिटलाई बन्दीप्रत्यक्षीकरण भनिन्छ ।
      • हालम्यालाकार्टाका ४ वटा प्रति सुरक्षित छन्‌ ।
      • Share:
      author avatar
      Bijeta Kunwar

      Previous post

      ऐतिहासिक तथा धार्मिक दृष्टिकोणले नेपालका महत्वपुर्ण स्थलहरु
      May 3, 2023

      Next post

      पहिलो विश्व बौद्ध शिखर सम्मेलन
      May 3, 2023

      You may also like

      khatun
      २९ औँ प्रकाश मानवअधिकार पुरस्कार
      22 September, 2023
      UNITED-nations
      संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको उद्घाटन
      20 September, 2023
      dsfv_fqbh0zabCJ
      संविधान दिवस
      20 September, 2023

      Categories

      • Current Affairs
      • Gorkhapatra
      • Others
      • Uncategorized
      • Blog
      • Contact
      Facebook-f Youtube

      © Copyright Engineering Nepal

      Login with your site account

      Lost your password?