निजामति सेवालाई समावेशी बनाउने सन्दर्भमा अपनाईने व्यवस्था
निजामति सेवालाई समावेशी बनाउन खुल्ला प्रतियोगिताद्वारा पूर्ति गर्ने पदमध्ये ४५ प्रतिशत पद छुट्याई सो प्रतिशतलाई शतप्रतिशत मानी देहाय बमोजिमका उम्मेदवारहरु वीचमा मात्र छुटाछुटै प्रतिस्पर्धा गराई पदपुर्ति गरिने व्यवस्था छ ।
- महिला -> ३३ प्रतिशत
- आदिवासी जनजाती -> 2७ प्रतिशत
- मघेशी -> २२ प्रतिशत
- दलित -> ९ प्रतिशत
- अपाङग -> ५ प्रतिशत
- पिर्छाडएका क्षेत्र -> ४ प्रतिशत