कर परिचय प्रत्यक्ष कर प्रत्यक्ष करका सबल पक्षहरु प्रत्यक्ष करका दुर्बल पक्षहरु
नेपाल दक्षिण एसियामा अवस्थित ईटको आकारमा रहेको विश्वकै एक सुन्दर भुपरिवेष्ठित मुलुक हो । नेपाल विश्वका दुई ठूला मुलुकहरु चीन र भारतको बीचमा रहेको छ । नेपालको सीमानाको सम्बन्धमा देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।
संविधानको परिभाषा नेपालको वर्तमान संविधानका विशेषताहरू
कार्यालय रुपाङ्कन कार्यालय रुपाङ्कनको कार्यालयको सेवा प्रवाहमा योगदान
संविधानले प्रत्याभूत गरेका हकअधिकार १. नागरिक स्वतन्त्रताका लागि संविधानले प्रत्याभूत गरेका हकअधिकारहरू उल्लेख गर्नुहोस् । राज्य वा सरकारको अनुचित हस्तक्षेपबिना नागरिकले आफ्नो जीवन र दैनिकी सञ्चालन गर्न पाउने अवस्था नै नागरिक स्वतन्त्रता हो । नागरिक स्वतन्त्रता निरपेक्ष विषय होइन …
१. मिस प्लस टु नेपाल–२०२३ को उपाधि कसले जित्नु भयो ? शिक्षा राणा – उहाँले बेस्ट पर्सनालिटीको उपाधि पनि प्राप्त गर्नुभएको थियो । – प्रतियोगितामा याङसी दावा लामा फस्ट रनर अप एवं विशाखा श्रेष्ठ सेकेन्ड रनरअप हुनु भयो । …
कुन प्रदेश प्रदेशको नाम नामकरण मिति राजधानी राजधानी घोषित मिति प्रदेश नं १ कोशी प्रदेश २०७९ फागुन १७ विराटनगर २०७६ बैशाख २३ प्रदेश नं २ मधेश प्रदेश २०७८ माघ ३ जनकपुर २०७८ माघ ३ प्रदेश नं ३ बागमती प्रदेश २०७६ …
महत्वपूर्ण पदमा निर्वाचित व्यक्तित्वहरु क्र.स. पद व्यक्ति निर्वाचित मिति १ राष्ट्रपति रामचन्द्र पौडेल २०७९ फागुन २५ २ उपराष्ट्रपति रासयहाय प्रयाद यादव २०७९ चैत ३ ३ प्रधानमन्त्रि पुष्पकमल दाहाल (प्रचण्ड) २०७९ पुस १० ४ सभामुख देवराज घिमिरे २०७९ माघ ५ ५ …