२९ औं प्रकाश मानवअधिकार पुरस्कारबाट सामाजिक अभियन्ता रुकैया खातुन सम्मानित भएकी छिन्। योगदान : शोषण तथा विभैदमुक्त समाज निर्माणको अभियानमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील रहदै आएकी हुनाले पुरस्कार प्रदान गर्ने : Informal Sector Service centre (INSEC) २०४९ साउन १६ …
२०२३ सेप्टेम्बर ५ उद्घाटन गर्ने : अध्यक्ष डेनिस फ्रान्सिस महासभाको मुख्य सुरुवात : सेप्टेम्बर १५ देखि उच्चस्तरीय सम्बोधनबाट हुने महासभाको नारा : “विश्वासलाई पुनःस्थापित गर्ने र विश्वव्यापी एकतालाई फेरि जागृत गर्दै सन् २०२० को एजेन्डा र दिगो विकासका लक्ष्यहरूलाई शान्ति, …
“संविधानले भविष्यको आवश्यकता र पिढिदरपिढीको चाहनालाई प्रतिविम्बित गर्दछ । यस संविधानका पनि केही कुराहरुप्रति गुनासो अनि असहमती हुने नेपाली नागरीक र समूदाय नभएका हैनन तर संविधान एकै पटकमा पूर्ण र सर्वसहमतीमूलदेशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ अशोज ३ …
कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा घर परिवारमध्ये ६२ प्रतिशत मात्रै कृषक परिवार रहेको पाइएको छ । हालै २०८० सालमा सार्वजनिक गरिएको सातौं कृषि गणनाको प्रमुख नतिजाअनुसार नेपालमा पछिल्लो १० वर्षमा ९ प्रतिशतले कृषक परिवार घटेको देखाएको हो । कृषि …
तीन सिफ्ट गरी २४ सै घण्टा सञ्चालनमा आएको हेलो सरकारले द्रुत गतिमा नागरिकका गुनासो सम्बोधन गरेको छ । कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोलखा जिल्लाको बिगु गाउँपालिकाको वडा नं.–४ सिंगटीमा मानव बस्तीभन्दा माथि रहेको ठूलो ढुंगोका कारण ३२ …
गए राति २६ भदौ २०८०, मंगलवार संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधन भएको छ । नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता नेम्वाङको हृदयाघातबाट निधन भएको हो । नेम्वाङ इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य …
मोरक्कोलाई हल्लाएको शक्तिशाली भूकम्पले व्यापक क्षति पुर्याएको छ। विनाशकारी प्रकोप बारे तथ्यहरू प्राप्त गर्नुहोस्। 1. मोरक्कोमा १२० वर्षमा यो सबैभन्दा शक्तिशाली भूकम्प थियो। ऐतिहासिक सहर माराकेचबाट करिब ५० माइल टाढा मोरक्कोको इघिल नजिकै राति अबेर राति ६.८ म्याग्निच्युडको भूकम्प गएको …
विश्वका शक्तिराष्ट्रहरूको समूह जी-२० का नेताहरू जलवायु परिवर्तन र युक्रेनमाथिको रुसी युद्धसँग कसरी जुझ्नेसहितका जटिल मुद्दामा छलफल गर्न भारतको नयाँ दिल्लीमा भेला भएका छन्। उक्त शिखर सम्मेलनमा विश्वका दुई सर्वाधिक शक्तिशाली राष्ट्रहरू रुस र चीनका सरकार प्रमुखहरू अनुपस्थित हुनेछन्। मतभेदका …
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (ISRO) ले 1.5 मिलियन किलोमिटर टाढाबाट सूर्यको अध्ययन गर्न डिजाइन गरिएको एक पर्यवेक्षक आदित्य L1 अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गरेर महत्त्वपूर्ण कोसेढुङ्गा हासिल गरेको छ। प्रक्षेपणले ध्रुवीय उपग्रह प्रक्षेपण वाहन (PSLV) को प्रयोग गरेको छ, र …
सन् २०२३ को पहिलो आठ महिनामा ६ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यस वर्षको जनवरीदेखि अगस्टसम्म भारतदेखि अमेरिकासम्मका विभिन्न देशका ६ लाख १ हजार ३६० पर्यटक नेपाल आएका छन् । मुलुकले अगस्टमा मात्रै …