श्रीलङ्का सरकारको नयाँ निर्णय: ३५ देशका नागरिकहरूलाई श्रीलङ्का प्रवेशका लागि भिसा-रहित सुविधा प्रदान गर्ने निर्णय। नीति लागू मिति: यो नीति १ अक्टोबर २०२४ देखि लागू हुनेछ र यो ६ महिनासम्म लागु रहनेछ। नेपाल समावेश: नेपाल पनि भिसा-रहित सूचीमा समावेश गरिएको …
कोशी नदीमा दुर्लभ प्रजातिको माछा फेला परेको छ। वैज्ञानिक नाम Amblyceps arunachalens रहेको यो माछा प्रजाति cat fish समूहमा पर्छ। यो प्रजातिलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) ले संकटग्रस्त सूचीमा राखेको छ। यस माछा प्रजाति भारतमा मात्र पाइने विश्वास गरिएको …
१. नेपालसँग दौत्य सम्बन्ध कायम भएको १८३ औँ राष्ट्र – किरिबाटी (वि.सं. २०८१ श्रावन ३) २. नेपालकै पहिलो लक्जरी बुटिक द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको निधन – वि.सं. २०८१ साउन ३ काठमाडौँको बत्तीसपुतलीस्थित द्वारिकाज होटलकी सञ्चालक श्रेष्ठको ९१ वर्षको उमेरमा …
३३ औँ ओलम्पिक खेलकुद, २०२४ मिति : सन् २०२४ जुलाई २६ – अगस्ट ११ स्थान: पेरिस, फ्रान्स खेल: ३२ खेल स्थलमा ३३ खेल र ३२९ स्पर्धा, २०७९४ जना खेलाडी Motto : Games Wide Open मस्कटको नाम प्रारम्परिक तरिकाले फ्रिजियन टोपीलाई …
बिजेता – भारत उपबिजेता – नेपाल (फाइनलमा भारतले नेपाललाई ३-२ सेट अन्तरले पराजित गरेको,) तेस्रो स्थान – इरान चौथो स्थान – श्रीलंका सहभागी देश – भारत, नेपाल, इरान, श्रीलंका र माल्दिभ्स २०८१ साउन १७ देखि २३ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित कबर्डहलमा …
शक्तिशाली पासपोर्ट सूचीमा नेपाल ९८ औं स्थानमा • सूचकांक : हेन्ले पासपोर्ट सूचकांक २०२४ (जुलाई, २०२४) ️• नेपालको स्थान : ९८ औं •️ सन् २०२४ को फेब्रुअरीमा नेपाल १०३ औं स्थानमा रहेको थियो •️ नेपालको भिसा फ्रि स्कोर ३९ रहेको …
“सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्हामु शेर्पाको नामबाट चन्द्रमाको दक्षिणी ध्रुवमा रहेको क्रेटरलाई ‘ल्हामु’ नाम दिइएको छ।” घोषणा गर्ने निकाय – संयुक्त राज्य भूगर्भ सर्वेक्षण (United States Geological Survey) अनुमोदित गर्ने निकाय – ग्रह प्रणाली नामकरणको लागि अन्तर्राष्ट्रिय खगोलीय …
बंगलादेशमा सेनाद्वारा शासन सत्ता आफनो हातमा लिएको घोषणा – कहिलेः सन् २०२४ अगष्ट ५ – प्रधानमन्त्रीको राजिनामाः प्रधानमन्त्री शेख हसिनाद्वारा राजीनामा (सेनाको हेलिकप्टरमा देश छाडेर भारत गएकी) – सेनाद्वारा अन्तरिम सरकारको आह्वानः बंगलादेशी सेनाका प्रमुख जनरल वाकर जमानद्वारा अन्तरिम सरकार …
नेपालमा भेटियो नयाँ चरा ‘तालुधर्से अर्जुनक’ ➠ नेपालमा तालुधर्से अर्जुनक नामको नयाँ चरा फेला परेको छ । उक्त चरा माथिल्लो मुस्ताङको ३ हजार ६५० मिटर उचाइमा भेटिएको हो । ➠ यस चराको अंग्रेजीमा ‘स्पटेड फ्लाइक्याचर’ नाम रहेको चराको नेपाली नाम …
सन् २०२४ की मिस नेपाल – आस्मा कुमारी केसी हिडन ट्रेजरले आयोजना गरेको (सन् १९९४ देखि नै आयोजना गर्दै आएको,) मिस नेपालको ३० औं संस्करण, २५ जना प्रतिस्पर्धीहरु सहभागी, मिस नेपाल वर्ल्ड – आस्मा कुमारी केसी मिस नेपाल अर्थ – सुमना …