१. विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ? वि.सं. २०८० फागुन ३–७, काठमाडौँ ९८ राष्ट्रका एक हजार चार सयभन्दा बढी सामाजिक संस्था र त्यसमा आबद्ध अभियन्ताहरूको सहभागिता थियो । सम्मेलनमा नवउदारवादी व्यवस्थाले ल्याएका सङ्कटहरू …
बसाइँसराइका नकारात्मक असर १. जलवायु उत्थानशील विकास भनेको के हो ? नेपालमा यसको आवश्यकताबारे चर्चा गर्दै नेपालले जलवायु उत्थानशील विकासका लागि चाल्नुपर्ने कदमहरू उल्लेख गर्नुहोस् । जलवायु परिवर्तनका कारण वर्तमान र भविष्यमा हुने क्षति न्यूनीकरण गर्दै तथा विकासका प्राप्त उपलब्धिहरूलाई बचाउँदै …
१. सङ्गीत क्षेत्रको विश्वकै प्रतिष्ठित ग्रामी अवार्डमा लगातार चार पटकसम्म ‘एल्बम अफ दी इयर’ अवार्ड हात पार्न सफल गायिका को हुन् ? अमेरिकी गायिका टेलर स्विफ्ट लगातार यो अवार्ड पाउने उनी पहिलो व्यक्ति बनेकी छन् । सन् २०२४ को ६६ …
१. नेपालको संविधान तथा अन्य कानुनी व्यवस्था अनुसार स्थानीय तहको वित्तीय क्षेत्राधिकार उल्लेख गर्नुहोस् । स्थानीय तहबाट सो अधिकार उपयोगको अवस्था विश्लेषण गर्दै स्थानीय तहको वित्तीय क्षेत्राधिकारको प्रभावकारी उपयोग गरी तोकिएका संवैधानिक जिम्मेवारी निर्वाह गर्ने गरी स्थानीय तहलाई सक्षम बनाउन …
१. सार्वजनिक संस्थान सञ्चालनका उद्देश्यहरू उल्लेख गर्दै नेपालमा सार्वजनिक संस्थानको स्थिति विश्लेषण गर्नुहोस् । सरकारको पूर्ण वा अधिकांश स्वामित्व र नियन्त्रण स्थापित हुने गरी व्यवस्थापन तथा सञ्चालन हुने प्रतिष्ठानहरू नै सार्वजनिक संस्थान हुन् । यिनीहरूको व्यवस्थापन र सञ्चालनमा सरकारको …
१. गण्डकी प्रदेश नीति तथा योजना आयोगले प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको अवधारणापत्र कहिले सार्वजनिक गर्यो ? वि.सं. २०८० माघ १८ गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्ण देवकोटाले माघ १८ गते पोखरामा अवधारणापत्र सार्वजनिक गर्नुभएको । गण्डकी प्रदेशको …
१. नेपाल व्यापार एकीकृत रणनीति, २०८० का प्रमुख विशेषताहरू उल्लेख गर्नुहोस् । मुलुकको आर्थिक सामाजिक रूपान्तरणका लागि व्यापारको भूमिका महत्वपूर्ण रहन्छ । नेपालका तुलनात्मक लाभ भएका र प्रतिस्पर्धी क्षमता भएका वस्तु तथा सेवाको उत्पादन, उत्पादकत्व र निर्यात वृद्धि गर्ने प्रमुख …
१. ट्रान्सपरेन्सी इन्टरनेसनलले २०८० माघ १६ (सन् २०२४ जनवरी ३०) मा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क, २०२३ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ? १०८ औँ १८० देशमा गरिएको सर्वेक्षणमा नेपाल १०० मा ३५ अङ्क पाएर १०८ औँ स्थानमा …
१. जापानको राष्ट्रिय अन्तरिक्ष एजेन्सी (जाक्सा) ले पठाएको स्मल लुनार ल्यान्डिङ डेमोन्स्ट्रेटर (स्लिम) यान चन्द्रमामा कहिले अवतरण गर् यो ? सन् २०२४ जनवरी २० मानवरहित यान चन्द्रमामा अवतरण भएको जाक्साले जनाएको छ । अवतरणपश्चात् चन्द्रमामा धेरै समय रहनका लागि तयार पारिएको …
योगदानमूलक निवृत्तिभरण प्रणाली भनेको के हो ? यसको आवश्यकता र औचित्यमाथि प्रकाश पार्दै निवृत्तिभरण कोष ऐन, २०७५ अनुसार निवृत्तिभरण कोषको रकम लगानीका क्षेत्रहरू उल्लेख गर्नुहोस् । कर्मचारीको मासिक तलबबाट निश्चित अंश कट्टी गरी छुट्टै कोषमा जम्मा गर्ने र सरकारले शतप्रतिशत …