दिगो विकासका १७ लक्ष्यहरु
- गरीबीको अन्त्य
- भोकमारिको अन्त्य
- स्वस्थ र समुन्नत समाज
- गुणस्तरीय शिक्षा
- लैङ्गिक समानता
- स्वच्छ पानी तथा सरसफाई
- स्वच्छ उर्जामा सहज पहुँच
- मर्यादित रोजगार तथा आर्थिक वृद्धि
- उद्योग पुर्वाधार र नवीन सिर्जना
- असमानता न्युनीकरण
- दिगो शहर र समुदायहरु
- जिम्मेवारपूर्ण उपभोग तथा उत्पादन
- जलवायु परिवर्तनमा तत्काल पहल
- जलमुनिको जैविक विविधताको संरक्षण
- जमिनमाथिको जैविक विविधताको संरक्षण
- शान्ति, न्याय र सशक्त निकाय
- लक्ष्य प्राप्तिका लागि साझेदारी