A fault is a fracture or zone of fractures in the Earth’s crust where the rock on one side of the fracture has moved relative to the rock on the other side. This movement is called displacement or slip and …
क्र. स. हिमशिखर उचाइ (मिटर) हिमशृङ्खला जिल्ला/प्रदेश १ सगरमाथा ८,८४८.८६ खुम्बु/ महालङ्गुर सोलुखुम्बु/कोशी २ कञ्चनजङ्घा ८,५८६ कञ्चनजङ्घा ताप्लेजुङ/कोशी ३ ल्होत्से ८,५१६ खुम्बु /महालङ्गुर सोलुखुम्बु/कोशी ४ मकालु ८,४६३ कुम्भकर्ण सङ्खुवासभा/कोशी ५ चो ओयु ८,२०१ खुम्बु महालङ्गुर सोलुखुम्बु/कोशी ६ धवलागिरि ८,१६७ धवलागिरि …
संयुक्त राष्ट्रसंघ र नेपाली सेना: नेपालले भाग लिएको पहिलो संयुक्त राष्ट्र शान्ति स्थापना मिसन: मिसनको अधिकारिक नाम – लेबनानमा संयुक्त राष्ट्र पर्यवेक्षक समूह (United Nations Observer Group in Lebanon (UNOGIL)) स्थापना मिति – सन् १९५८, जुन ११ विघटन मिति – सन् १९५८, …
केही संस्थाहरुमा लोगो निर्माताहरु ९ औं राष्ट्रिय खेलकुद : भोलानाथ पौडेल लोकसेवा : माधव रेग्मी नेपाल टेलिभिजन : दिपक कुमार जोशी सार्क : शैलेन्द्र महर्जन नेपाल आयल निगम : रत्न ब. बज्राचार्य निजामती सेवा : भीम बहादुर थापा जनक शिक्षा …
नुवाकोट आक्रमण पहिलो आक्रमण (वि.सं. १७९४) नरभूपाल शाहद्वारा नुवाकोटमाथि पहिलो आक्रमण असफल प्रयास, गोर्खाली सेना पराजित दोस्रो आक्रमण (वि.सं. १८००) पृथ्वीनारायण शाहद्वारा पुनः आक्रमण पृथ्वीनारायणको पहिलो आक्रमण र हार जयन्त राना नुवाकोटका प्रमुख पहिलो आक्रमण (१७९४) को हारको दोषपछि जयन्त …
Division Location & District Establishment (BS) Motto Eastern Division Iatahari, Sunsari 2059-10-15 राष्ट्र रक्षा परम कर्तव्य Mid-Eastern Division Dharapani, Dhanusha 2074 पराक्रम नै शक्ति Mid Division Hetauda, Makwanpur 2061-8-1 अटल भक्ति देश प्रति Western Division Bijayapur, Kaski 2059-11-01 रक्षा नै …
Translating foreign texts accurately and effectively can be a challenging task, but with practice and the following tips, you can improve your translation skills and strive for a perfect translation: 1. Avoid translating text word-for-word, as this often results in …
सि.न . स्थान जिल्ला सूचीकृत मिति क्षेत्रफल(वर्ग कि.मि.) १. कोसी टप्पु वन्यजन्तु आरक्ष सुनसरी सन् १९८७ डिसेम्बर १७ १७५ वर्ग कि.मि. २. बीस हजारी ताल चितवन सन् २००३ अगस्ट १३ ३२ वर्ग कि.मि. ३. घोडाघोडी ताल कैलाली सन् २००३ अगस्ट …
विभिन्न विषयवस्तुको अध्ययन गर्ने शास्त्रहरु शाखा अध्ययन आर्बीकल्चर (Arboriculture) रुचि बिरुवाहरूको खेत गर्नेखालको अध्ययन गर्ने विज्ञान हो। ब्याक्टेरियोलोजी (Bacteriology) जीवाणु सम्बन्धी रोगहरुको उत्पत्ति, विस्तार तथा नियन्त्रणमाथि अध्ययन गर्ने विज्ञान बोटनी (Botany) वनस्पतिहरूको अध्ययन गर्ने जीव विज्ञानको शाखा बायोलोजी (Biology) जीव …
Nepal Army Ranks: नेपाली सेनामा रहने पदहरुको वर्गीकरण दर्ज्यानि चिन्ह दर्जा अधिकृत तर्फ Chief or Army Staff General COAS General प्रधान सेनापती (महारथी) प्र.से. अधिकृत तर्फ Lieutenant General LG रथी – अधिकृत तर्फ Major …